मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

नेपाली जनप्रगतिशिल मञ्च साउदी रियादले क्षेत्रीय अधिबेशन गर्दै

नेपाली जनप्रगतिशिल मञ्च साउदी रियादले क्षेत्रीय अधिबेशन गर्दै

  • Naveen Sanchar

  • मङ्लबार, माघ ९, २०८०

  • 307
    Views
नेपाली जनप्रगतिशिल मञ्च साउदी   रियादले  क्षेत्रीय अधिबेशन गर्दै

नवीनसञ्चार साउदी अरब

यहि आउदो फेब्रुअरी २, २०२४ शुक्रबारको दिन हाम्रो गौरवशाली संगठन नेपाली जनप्रतिशिल मञ्च साउदी अरब, रियादले क्षेत्रीय अधिबेसन तपशिल मिति, स्थान र समयमा हुने भएकोले नेकपा माओवादी पार्टीको बिचार ,सिद्धान्त , नीति तथा कार्यक्रमलाई आत्मसात साथ गर्ने, सम्पुर्ण रियाद क्षेत्र , आसपासमा रहनुहुने केन्द्रिय समिति पदाधिकारी ज्युहरु, क्षेत्रीय समितिका सदस्य कमरेडहरु साथै शुभेच्छुक तथा शुभचिन्तक ज्युहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

मिति स्थान र समय

मिति:- फेब्रुअरी २, २०२४
स्थान :-रियाद , बथा
समय :- दिउसो १:०० बजे
आयोजक
नेपाली जनप्रगतिशिल मञ्च साउदी अरेबिया रियाद क्षेत्रीय समिती


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha