बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

निवर्तमान कार्यवाहक महालेखापरीक्षक कुँवर र नायब महालेखापरीक्षक आचार्यको विदाई

निवर्तमान कार्यवाहक महालेखापरीक्षक कुँवर र नायब महालेखापरीक्षक आचार्यको विदाई

  • Naveen Sanchar

  • बिहिबार, साउन २५, २०८०

  • 239
    Views
निवर्तमान कार्यवाहक महालेखापरीक्षक कुँवर र नायब महालेखापरीक्षक आचार्यको विदाई

काठमाडौँ । महालेखापरीक्षकको कार्याललयले निवर्तमान कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र सेवानिवृत्त नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यको विहीबार विदाई गरेको छ ।
कार्यक्रममा कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लले कदरपत्र प्रदान गरी उहाँहरुको सम्मान गर्नुभएको थियो । सो अवसरमा कार्यवाहक महालेखापरीक्षक काफ्लेले सेवानिवृत्त पदाधिकारीको अनुभव, ज्ञान, सीप र दक्षता कार्यालयमा कार्यरत कर्मचारीका लागि अनुकरणीय हुने बताउँदै उहाँहरुको सुखमय र क्रियाशील सेवानिवृत्त जीवनको कामना गर्नुभएको थियो । समारोहमा उपहालेखापरीक्षक वामदेव शर्मा अधिकारी, विन्दु विष्ट, नायब महालेखापरीक्षक, कर्मचारी ट्रेड युनियनका प्रतिनिधि लगायत कार्यालयका कर्मचारीको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha