-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । कीर्तिपुर प्रहरी वृत्तले नगर क्षेत्रका खाजा पसलमा बिक्री वितरणका लागि राखिएका अखाद्य तथा अवैध मदिराजन्य वस्तु, जॉड–रक्सी र कच्चा पदार्थ नियमितरुपमा बरामद र नष्ट गर्दै आएको छ । चोभार र खत्रीछापका विभिन्न पसलबाट करिब १ हजार...
-नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया । गैर आवासीय नेपाली संघ(एनआरएनए)की महिला उपाध्यक्ष रोजिना प्रधान राई साउदी अरेबिया आइपुग्नुभएको छ । रियादस्थित विमानस्थलमा स्थानीय नेपाली समुदायले उहाँको स्वागत गर्नुभएको छ । साताव्यापी मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबिया, बहराइन, कतार र यूएईतर्फ भ्रमणको...
-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । नेपालको ओखलढुंगा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आउनुभएका नेपालीको साझा मञ्च ओखलढुंगा सेवा समाज, दक्षिण कोरियाले प्रवासी नेपाली समुदायको हकहितमा सशक्त र प्रभावकारी रुपमा कार्य गर्ने निर्णय गरेको छ । साथै दक्षिण कोरियामा रहेर...
-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । थारू कल्याणकारिणी सभा, दक्षिण कोरियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले दक्षिण कोरियमा वैदेशिक रोजगारीको सिलसिलामा रहनुभएका थारु समुदाय लगायत नेपालीको हक हितमा कार्य गर्ने निर्णय गरेको छ । साथै डा सुभाष चन्द्र चौधरीको...
-वीरेन्द्र शाक्य कीर्तिपुर । नेपाल एकीकरण अभियानमा अघि बढ्दा पृथ्वीनारायण शाहलाई कीर्तिपुरसंग तीन पटक युद्ध लड्न परेको इतिहास सबैले पढेका छन्, नपढ्नेले पनि सुनेर थाहा पाएका छन् । साढे तीनसय वर्षअघिनै आधुनिक हात–हतियार बन्दुक, बम, गोला, बारुदबाट सुसज्जित गोर्खाली सेनाले...
– नवीनसञ्चार सम्वाददाता काठमाडौँ । राष्ट्रिय युवा परिषद्, युनेस्को तथा युथ इनोभेसन ल्याबको सहकार्यमा, सम्बन्धित सरकारी निकायहरू, युवा केन्द्रित संघसंस्था तथा विषयगत विज्ञसँग व्यापक परामर्श समेत गरी “मिडिया र सूचना साक्षरता अभिवृद्धि कार्यढाँचा, २०८२” सार्वजनिक गरिएको छ। राष्ट्रिय युवा परिषद् (उपाध्यक्षस्तर)बाट...
-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर, ६ फागुन । कीर्तिपुरमा सवारी दुर्घटना भई सख्त घाईते अवस्थामा फेला परेका पारस बस्नेतको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । । विष्णुदेवी अस्पतालनजिक बुधवार बिहान करिब ३ बजेतिर घाईते भई लडेको अवस्थामा रहेको खबर आएपछि...
– नवीनसञ्चार सम्वाददाता,काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अध्यक्ष निर्वाण कुमार...
नवीनसञ्चार सम्वाददाता, काठमाडौं । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०८२ नगद १,०१,००० सहित सम्मानित गरेको छ ।यो सम्मान प्रतिष्ठानले विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकलाई...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha