बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । युरोप भ्रमणमा रहेका अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन गरेका छन् । एमसिदा जिराको ब्ल्याक पर्ल रेष्टुराँमा आयोजित समारोहमा अध्यक्ष केसीले माल्टाबासी नेपालीहरु माँझ नेपाली चलचित्र र कला संस्कृतिको...

माल्टामा भुवन केसीद्वारा ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन

नवीनसञ्चार सम्वाददाता काठमाडौं । आईएमएफको मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीवीच यही  सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको छ । आईएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यस अघि नै तय गरिएको उक्त...

आईएमएफ र सिबिफिनबीच छलफल

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । अष्ट्रेलियाली संघीय संसदको तल्लो सदन प्रतिनीधि सभाका सभामुख डीक मिल्टनको नेतृत्वमा एक संसदीय प्रतिनीधिमण्डलले असोज १६ देखि २० सम्म नेपालको भ्रमण शुरु गरेको छ । अष्ट्रेलिया र नेपालबीच रहिआएको दौत्य सम्बन्धको छ दशकमा अष्ट्रेलियाली संसदीय टोलीको यो...

अष्ट्रेलियाली संसदीय टोली नेपालमा

 -महेश्वर काफ्ले कार्यवाहक महालेखापरीक्षक सुशासन भनको असल शासन हो, विधिको शासन हो, उत्तरदायी, जवाफदेही, पारदर्शी, खुला शासनप्रणाली हो, जहाँ सरोकारवाला सबैको सहभागिता रहेको हुन्छ । शासनको तल्लो निकायसम्म अधिकार प्रत्यायोजनको व्यवस्था मिलाइएको हुन्छ भने वित्तीय सुशासन भनेको आर्थिक नीतिहरुको कुशल...

वित्तीय सुशासन 

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मनोहरा साहित्य समाजको ८१ अ‍ौं शृङ्खला ग्लोबल पब्लिक स्कुल पुरानो सिनामंगलमा सम्पन्न भएको छ । कार्यक्रममा खोलाघरे साहिंलाको ‘सौदामिनी’ मुक्तकाव्यको सामूहिक विमोचन गरिएको थियो । विभिन्न ४३ वटा शास्त्रीय छन्दमा रचिएका जम्मा २५३ मुक्तकको उक्त सङ्ग्रहमाथि...

मनोहरा साहित्य समाजको ८१अ‍ौं शृङ्खलामा ‘सौदामिनी’ मुक्तकाव्य  विमोचन

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य...

एभरेष्ट बैंकले दियो मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ सहयोग

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको...

नबिल बैंकको २६६ औं शाखा मोरङ्गको सुन्दर हरैँचामा

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’मा नायिकाको भूमिकामा सुनिशा बजगाईँले सशक्त अभिनय गर्नुभएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको छ । गरिबीको पीडा, महिला माथिको...

टेलिसिरियल ‘सीता’मा नायिका सुनिशा बजगाईँको सशक्त अभिनय

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु.२६४ अर्ब ३३ करोड कायम...

नेपाल राष्ट्र बैंकद्वारा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha