शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न प्रथम युएई तीज कप २०२३ मा लमजुङ फुटबल क्लब विजयी भएको छ । प्रतियोगितमा लमजुङ एफसीले नखील गुर्खाज एफसीलाई २–१ अन्तरले पराजित गरेको हो । एफसी रोयल अबुधाबीद्वारा आयोजित प्रतियोगिताको पहिलो...

प्रथम युएई तीज कपको उपाधि लमजुङ एफसीलाई

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । संघीय संसदमा हालै प्रवेश पाएको ‘विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्ने विधेयक, २०८०’ का सम्बन्धमा स्थानीय सरकारका संघ र महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उक्त विधेयकमा रहेका प्रावधानहरु संघीय प्रणालीलाई नै चुनौती दिने...

स्थानीय सरकारलाई विद्मालय शिक्षा ऐन मान्य नहुने

काठमाडौँ । साउदी अरेबियाको रियादस्थित Al Areedh कम्पनीमा कार्यरत झापा घर भएका घानेन्द्र सुवेदी गत हप्ताको बुधबारदेखि सम्पर्कविहीन भएका छन् । सुबेदी बुधबार बिहान ८ बजे आफ्नो मोबाईल र कम्पनीको मोबाईल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर...

साउदी अरेबियामा कार्यरत झापाका घानेन्द्र सुबेदी सम्पर्कविहीन

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले शिक्षा शास्त्र संकाय स्नातक तेस्रो वर्षको बोर्ड परीक्षा दिई हाल चौँथो वर्षमा अध्ययनरत तथा प्रथम वर्षको बोर्ड परीक्षा दिई हाल दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक बाह्य परीक्षाको समय तालिका सार्वजनिक गरेको छ...

बानेश्वर बहुमुखी क्याम्पसद्वारा प्रयोगात्मक परीक्षाको समय तालिका सार्वजनिक

नवीनसञ्चार सम्वाददाता काठमाडौं । संविधान दिवस २०८० को अवसरमा ‘राज्यका प्रमुख अङ्गहरु र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’ विषयक सम्मिलन कार्यक्रम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको छ । प्रतिष्ठानकी कुलपति निशा शर्माको सभापतित्व तथा संस्कृति, पर्यटन...

सांस्कृतिक पक्ष र संस्कृतिकर्मीबारे राज्यका प्रमुख अङ्ग र नागरिकको दृष्टिकोण प्रस्तुत

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राजपत्रमा प्रकाशित न्याय परिषद्को सूचनाद्वारा सार्वजनिक गरिएको न्याय परिषद् नियमावली, २०७४ को पहिलो संशोधन, २०८० प्रति नेपाल बार एशोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।उक्त संशोधनले न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको...

न्याय परिषद् नियमावलीको  संशोधनप्रति बार एसोसिएसनको आपत्ति

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । व्यवसायिक सहकार्यको लागि कृषि विकास बैंक लिमिटेड र घरघरमा डाक्टर प्रालिबीच सम्झौता भएको छ । घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गर्नुभएको सम्झौताअनुसार घरघरमा डाक्टरले रोग निदान तथा...

कृषि विकास बैंक र घरघरमा डाक्टरबीच सम्झौता

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एनएमबि बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक डिजी स्टेशनको सञ्चालनमा ल्याएको छ । ग्राहकहलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको सो स्टेशनमा नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ,...

एनएमबि बैंकद्वारा डिजी स्टेशनको सुरुवात

नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मलेसियाको जोहोर राज्यमा प्रवासी नेपाली सम्मिलित जोहोर कप फुटबल प्रतिया्गिता हुने भएको छ । मलेसियास्थित नेप्लिज फुटबल कम्युनिटी(एनएफसी)को आयोजनामा आगामी नोभेम्बर १२ र १३ तारिखका दिन उक्त फुटबल प्रतियोगिता हुने भएको छ ।नेपालीको महान पर्व दीपावलीको...

मलेसियामा नेपालीबीच जोहोर कप फुटबल प्रतियोगिता हुने, मलेसियन रिंगेट २० हजार पुरस्कार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha