#थेगुमा हुने “दशैँ धमाका”#तेस्रो_भलिबल_कपमा सहभागी बनौ । यही अक्टूबर 15 तारिक आइतबार #थेगु शहरमा जाऔँ। #पुरस्कारहरु:- प्रथम:- 21,00,000/- वन + शिल्ड + मेडल +प्रमाणपत्र द्वितीय:- 14,00,000/- वन + शिल्ड +मेडल +प्रमाणपत्र तृतीय:- 7,00,000/- वन + शिल्ड + मेडल + प्रमाणपत्र ...
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते नेपालीहरूको महान् पर्व विजया दशमी २०८० को पावन अवसरमा संसारभर फैलिएर रहनुभएका सम्पूर्ण आमावुवा दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति,संवृद्धि,सु-स्वास्थ्य,दीर्घायू एवंम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु। ...
सम्पु्र्णमा सविनय निमन्त्रणा !!! ” रक्तदान जीबनदान “ Newyork Blood (NYBC) सॅंग को समन्वयमा Blood Emergency लाई मध्यनजर गरी चितवन समाज अमेरिका, न्युयोर्कको आयोजनामा निम्न मिति र स्थानमा खुल्ला रक्तदान कार्यक्रम अयोजना गरिएको जानकारी गराउदै उपस्थित भई रक्तदान गरीदिनु हुन यहाहरू...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha