शुक्रबार, फाल्गुन २९, २०८२ | March 13, 2026

बडादशैको अवसरमा नोन्सान नेपाली एकता समाज द्वार आयोजित बडा दशै टिका ग्रहन तथा डान्स पार्टी कार्यक्रम मा हजुर हरू सबैमा हार्दिक निमन्त्रण गर्दछौ। कार्यक्रम मिति-28 October 2023 Saturday स्थान-नोन्सान सिजाङ (पहिलो छुसक डान्स पार्टी भयको ठाँउ) समय:बेलुका 5:00 देखि बिहान 3:00 बजे...

नोन्सान नेपाली एकता समाजद्वारा आयोजित बडा दशैँ टीका ग्रहण कार्यक्रमको निमन्त्रणा

नेपालीहरुको महान् चाड विजया दशमीको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा सुख शान्ति,समिृद्द,सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यत्त गर्दछौं। अध्यक्ष एवं Gimje Brotherhood ...

खिम्जे नेपाली फुटबल क्लब (Gimje Brotherhood) द्वारा विजया दशमीको शुभकामना

नेपालीहरुको महान पर्व बडा दशैं २०८० को पावन अवसरमा देश बिदेशमा रहनुहुने सम्पुर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख , शान्ति एवम् समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। -स्याङ्जा परिवार दक्षिण कोरिया ...

स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा विजया दशमीको शुभकामना

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha