नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु । -अलि महम्मद मिया गोर्खा, नेपाल (हाल इजरायल) ...
दोहा कतार: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले २०२५-२०२७ कार्यकालका लागि सल्लाहाकार समिति गठन गरेको छ । गत शुक्रबार ओल्दराबरको सभाहलमा परिषद कतारका अध्यक्ष पदम गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकबाट बिधानको परिच्छेद-६, (२८) मा उल्लेख भए बमोजिम,...
दोहा कतार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बिगत लामो समय देखि ब्लड क्यान्सर जस्तो घातक रोग संग लडिरहेकी सोलुखुम्भु जिल्ला सोताङ गाउँपालिका बडा न० १ निवासी चार वर्ष कि निहाना कोईरालाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको...
दोहा, कतार । बिगत पाँच वर्ष देखि कतारमा संचालनमा आएको भिक्टोरिया गोल्ड एन्ड डायमन्डको पाँचौ नँया शाखा आधुनिक सेवा, सुबिधा सहित अलखोरमा खुलेको छ। गत शुक्रबारका दिन एक भब्य उद्घाटन कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सञ्चालन सुरु गरेको छ।...
दोहा कतार :सामुदायिक प्रहरी बिभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। मिति १३ सेप्टेम्बर शनिबारका दिन बिन उम्रनमा अबस्थीत सिभिल डिफेन्सको सभाहलमा कतारमा स्थापित विभिन्न संघ सस्थाहरु का प्रतिनिधिहरु को उपस्थिति रहेको ...
नविन संचार, साउदी अरव साउदी अरबको हाफर अल बातिन क्षेत्रमा पहिलो पटक नेपाली भेला तथा परिचयात्मक कार्यक्रम यही शुक्रबार, २०२५ सेप्टेम्बर ५ का दिन मध्याह्न १२:०० बजेबाट हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरेबियाको पहलमा आयोजना हुने उक्त कार्यक्रममा...
ताबुक (साउदी अरव )नविन संचार साउदी अरबमा कार्यरत नेपालीहरू अब केवल श्रम र पसिनामा सीमित छैनन्। उनीहरू मुलुकको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई भविष्यको दृष्टि र दिशा निर्धारण गर्ने महत्वपूर्ण शक्ति समेत बनेको प्रमाण प्रस्तुत गरिरहेका छन्। यसै क्रममा, ताबुक क्षेत्रका नेपालीहरूले...
रियाद, साउदी अरब | गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साउदी अरबले नयाँ कार्यकालका लागि बिभिन्न उप समिति घोषणा गरेको छ!! २०२५ अगस्ट २३, शनिबारका दिन अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न नियमित दोस्रो पूर्ण बैठकले २०२५–२०२७ कार्यकालका लागि उप...
दोहा कतार : एनआरएन एनसीसी कतारको एघारौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले राजदूतसँग भेटघाट गरेका छन् । एनसीसी कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा कार्यसमिति सहित आईसिसि सदस्यहरु, संघका परिषद् मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha