काठमाडौं। त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित स्वागत तथा बिदाइ कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ। केन्द्रीय विभागस्थित गान्धी भवनमा आयोजित उक्त कार्यक्रममा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत तथा दीक्षित हुन लागेका चौथो...
चैत १२, काठमाडौं । उपत्यकाको प्राचीन सहर कीर्तिपुरको चोभारमा आदिनाथ लोकेश्वर जात्रा सुरु भएको छ । चौला शुक्ल प्रतिपदादेखिनै आनन्दादि लोकेश्वर जात्राका विधिहरु सुरु हुने भएपनि आज अष्टमिको दिन किंवदन्तीअनुसार वागमती नदिको नख्खु दोभानमा देउता फेला परेको दिन भएको...
चैत ११ काठमाडौं । कीर्तिपुर र ललितपुरको सिमानामा रहेको वागमती नदीको नख्खु दोभानमा भोली मेला लाग्दैछ । चैत १२ गते चौला शुक्ल अष्टमि तिथिका दिन बिहान विशेष साईतको समयमा चोभारको आदिनाथ (आनन्दादि लोकेश्वर)लाई स्नान गराउने वार्षिक मेला लाग्दैछ ।...
चैत ११ काठमाडौं । निपाह भाईरस रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत कीर्तिपुरस्थित विष्णुदेवी नगर अस्पतालमा अभिमुखिकरण गरिएको छ । कीर्तिपुर नगरपालिका, स्थास्थ्य शाखाको आयोजनामा अस्पताललमा कार्यरत चिकित्सक तथा स्वास्ग्यकर्मी कर्मचारी तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई निपाह भाईरसबारे जानकारी, सर्ने माध्यम...
कीर्तिपुर क्षेत्रमा धेरै संख्यामा काग मर्न थालेपछि त्यसको नमूना परिक्षणबाट बर्डफ्लू पुष्टि भएपछि कीर्तिपुरस्यिथत त्रिवि जंगलबाट ६१ वटा मृत काग ब्यवस्थापन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी क्लवको जंगल क्षेत्रमा धेरै संख्यामा कागहरु मरेको देखिएपछि पशु सेवा विभागले त्यसको...
तोमनाथ उप्रेती उपसचिव, नेपाल सरकार आज विश्व असन्तुलन, द्वन्द्व र संघर्षले आक्रान्त छ। राष्ट्रहरूबीच युद्ध, समुदायबीच घृणा र परिवारभित्रै कलह देखिन्छ। यसको मूल कारण बाहिरी कारण मात्र होइन, भित्री प्रदूषण हो। जब प्रत्येक व्यक्तिले आफ्नै आत्मालाई अनुशासित गर्ने, लोभ–मोहको बन्धन...
काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन...
काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी...
पछिल्लो समय नेपालमा निपाह भाईरस संक्रमणको जोखिम देखिएपछि रोकथाम र नियन्त्रण अभियान तिव्र बनाईएको छ । कीर्तिपुर नगरपालिका, स्वास्थ्य शाखाद्वारा नगर क्षेत्र वडासतरीय स्वास्थ्य चौकी तथा अस्पतालहरुमा निपाह भाईरसबारे जनचेतना जगाउन अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो । नगरसतरीय अभिमुखिकरणपछि...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha