काठमाडौँ । नेपाली महावाणिज्यदूतावास जेद्धाद्वारा दुर्गा बहादुर सुनारलाई उद्धार गर्न गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबले आफ्नो मातहतका क्षेत्रीय समन्वय समिति र नेपाली जनसमुदायसंगको समन्वयमा सुनारको उद्धारका लागि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरेकोमा...
काठमाडौँ। गैरआवासीय नेपाली संघ(एनआरएनए) एनसीसी किर्गिजस्तानले अजिज फाउन्डेशनसँगको सहकार्यमा काठमाडौंको गोकर्णस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा एनआरएनए एनसीसी किर्गिस्तानका उपाध्यक्ष डा.कृष्ण बडाल, महासचिव डा. रवि रोशन खड्का, सचिव रञ्जित थापा मगर, कोषाध्यक्ष मीना ज्ञवाली, महिला...
काठमाडौँ । साउदी अरबको रियादस्थित नेपाली राजदूतावासबाट दमाम क्षेत्रमा उद्धारको लागि वहिर्गमन भिसा ( एक्जिट भिसा ) को प्रक्रिया गरिएकामध्ये ६४ जनाको एक्जिट भिसा प्राप्त भएकोले यथाशीघ्र नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ ।यदि आफ्नो मोवाइलमा एक्जिट भिसा लागेको...
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रिय महाधिवेशनबाट सन् २०२३ देखि २०२५ कार्यकालका लागि निर्वाचित पदाधिकारीलाई नेपाली जनसम्पर्क समिति तथा मोरङ सुनसरी सेवा समाज साउदी अरबले रियादमा छुट्टाछुट्टै अनौपचारिक कार्यक्रमको आयोजना बधाई ज्ञापन तथा शुभकामना...
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, साउदी अरब र नेपाल आदिवासी जनजाति महासंघ, साउदीका प्रतिनिधिले साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । सो अवसरमा एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालको नेतृत्वमा...
काठमाडौँ । झापाली समाज साउदी अरबले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई सम्मान तथा स्वागत गरेको छ । प्रवासी नेपाली एकता समाज (पानस)को प्रथम वार्षिकोत्सव समारोहमा सहभागी हुन साउदी अरब पुग्नुभएका लिङ्देनलाई रियादस्थित झापाली समाजले स्वागत...
काठमाडौँ । संयुक्त अरब इमिरेट्सस्थित नुवाकोट सेवा समाजले गैरआवासीय नेपाली संघ(एनआरएनए)एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक समारोहबीच सम्मान गरेको छ। समारोहलाई सम्बोधन गर्दै एनआर...
नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति, आदिवासी जनजातिको हकहितमा काम गर्ने प्रतिबद्धता काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा खेम गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले साउदीस्थित...
काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौँदेखि साउदी अरबको दमामसम्म सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ । आगामी सप्टेम्बर ६ देखि उक्त सेवा सञ्चालन हुने एअरलाइन्सले जनाएको छ । हाल प्रारम्भिक चरणमा हप्तामा दुईपटक दमामबाट काठमाडौँ आइतबार र विहीबार जहाज...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha