शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

म जिन्दगीमा नहारेको मान्छे  -अलि महम्मद मिया गोर्खा हाल: इजरायल म जिन्दगीमा नहारेको मान्छे हुँ, तुफानसँग ठोक्किँदा नडराएको मान्छे हुँ। घामले जलायो, वर्षाले भिजायो धेरै, तैपनि माटोसँग नटुटेको मान्छे हुँ। आफ्नैले ढुंगा हाने, पराइले ताली ठोके, पीडाको बीच पनि मुस्काएको मान्छे हुँ। सपना सानो भन्थे, हाँसोमा उडाउँथे, आँखा भरि आकाश...

गजल – अलि महम्मद मिया

-खेमराज खत्री मलेसिया । विगत लामो समयदेखि मलेसिया बस्दै आउनु भएका नेपालको सिन्धुली निवासी सुवास राईलाई उपचारार्थ विभिन्न संघसंस्था र दाताको सहयोमा नेपाल फिर्ता पठाइएको छ । काममा खटिएको समयमा इलेक्ट्रोनिक साइकलमा दुर्घटना भएको कारण राईको दाइने खुट्टा भाँचिएको थियो ।...

मलेसियामा अलपत्र राई उपचारार्थ नेपाल फिर्ता

वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको छ। यसमा साउदी अरब सबैभन्दा ठूलो गन्तव्य मुलुक हो, जहाँ हाल झण्डै चार लाखभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत छन्। तर यति ठूलो संख्यामा रहेका नेपाली नागरिकको सेवा, सुरक्षा र समस्या समाधानका...

साउदी अरबका नेपाली श्रमिक र कन्सुलर सेवाको अपरिहार्यता

साउदी अरब रियाद नबिन सन्चार साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको समस्या समाधान तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन थप कन्सुलर कार्यालय स्थापना गर्न प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय राजेन्द्र सिंह भण्डारीज्यूको ध्यानाकर्षण गराएको...

साउदी अरबमा थप कन्सुलर कार्यालय स्थापनाको माग गर्दै श्रम मन्त्रीको ध्यानाकर्षण

नेपालको रसुवा जिल्ला, उत्तरगया गाउँपालिका, वडा नम्बर २, डाँडागाउँ घर भई हाल साउदी अरेबियामा रहनुभएका नरेश सापकोटा नवीनसञ्चार अनलाइनलाई अत्यन्त माया गर्ने नियमित शुभचिन्तक पाठक हुनुहुन्छ । प्रस्तुत छ , उहाँसँग नवीनसञ्चारले गरेको आत्मीय कुराकानीः   ० तपाईं कहाँ जन्मिनुभयो  ?...

साउदी अरबका नेपालीको अवस्था कहाली लाग्दो छ :  नरेश सापकोटा

–नवीनसञ्चार सम्वाददाता ​गिल्डफोर्ड, यूके । मानवसेवा आश्रम यूके च्याप्टरले विदेशमा रहेर पनि मातृभूमि नेपालमा मा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन तथा मानसिक एवं शारीरिक रूपमा कमजोर नागरिकको सेवामा समर्पित मानवसेवा आश्रमको...

मानवसेवा आश्रम, यूकेद्वारा नेपाललाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता

नवीनसञ्चार सम्वादाता काठमाडौँ ।  गैरआवासीय नेपाली संघ(एनआरएनए) र परराष्ट्रमन्त्री बालानन्द शर्माबीच १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा मन्त्रालयमा छलफल भएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेत्तृत्वमा एक प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा...

एनआरएनए र परराष्ट्रमन्त्री शर्माबीच महाधिवेशनबारे छलफल

रियाद, साउदी अरब — नबिन सन्चार नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता (Agreement on Workers Recruitment Between the Government of...

नेपाल–साउदी अरबबीच साधारण श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको आठौं  बैठकले अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठको अगुवाइमा कानुनविदसहित परराष्ट्र मन्त्रालयसँग समन्वयकारी बैठक आयोजना गर्ने निर्णय  गरेको छ ।   नेपालमा भौतिक रूपमा उपस्थित...

एनआरएनएले परराष्ट्र मन्त्रालयसँग समन्वयकारी बैठक  गर्ने

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha