देवी बहादुर कार्की, साउदी अरब नेपाली दुताबास,साउदी अरबको आयोजनामा १७ फेब्रवरी २०२४ का दिन दुताबास प्रांगणमा रास्ट्रीय प्रजातन्त्र दिवस को उपलक्ष्यमा आयोजित कार्यक्रममा एनआरएनए टिम सम्मानित भएको छ। नेपाली राजदुत महामहिम नवराज सुबेदी को सभापतित्व,बिशेष अतिथि नेपाल बिधुत प्राधिकरण का कार्यकारी...
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । सम्मेलन ४, ५ र ६ असोज, २०८१ मा प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा हुने भएको हो । सम्मेलनका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठको संयोजकत्वमा...
साउदी अरेबिया । साउदी अरेबियाको किङ अब्दुल्लाह सिटी हल स्टेडियममा आगामी सोमबारदेखि आयोजना हुने वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन शनिबार बिहान अवतरण भएको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसी जेद्दाद्वारा संयुक्त रुपमा जेद्दा एयरपोर्टमा...
साउदी अरेबिया । साउदी अरेबियामा मञ्जुश्री संवत २८ ६० औं (डुकमुपुख्री) गरुड सोनाम ल्होसार तथा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ प्रवास शाखाद्वारा १६ फरवरी २०२४ का शुक्रबारका दिन रियाद शहरको एक्जिट ९ मा...
-रोशन अर्याल /नवीन सञ्चार दोहा /कतार: नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङहरुको महान पर्व सोनाम ल्होछारको वसरमा “ल्होछार कन्सर्ट २०२४ ” लागि सांगीतिक प्रस्तुति दिनका लागि नेपाल बाट आमन्त्रित द भोईस अफ नेपालका जज तथा प्रसिद्द गायक राजेश...
देवी बहादुर कार्की, साउदी अरब । साऊदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीले साउदी अरबका शिक्षा उपमंन्त्री प्राध्यापक एम. ए. अलसुडैरीसँग उहांकै कार्यकक्षमा आइतबार भेट गर्नुभएको छ। भेटका अवसरमा नेपाल र साऊदी अरबबीच नेपाली चिकित्सकका योग्यता, उपाधिको निरूपण, साऊदीमा विभिन्न...
-मोहम्मद अली मिया इराक । नेपाली राजदूतावास, कुवेतको आयोजनामा इराकमा पहिलोपटक माघ १९ देखि २४ (तदनुसार ०२ देखि ०७ फेब्रुअरी २०२४) सम्म इराकमा रहनुभएका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न भएको छ । उक्त शिविरमा इराकको...
-देवी बहादुर कार्की साउदी अरेबिया । नेपाल तामाङ घेदुङ, साउदी अरेबियाको आयोजनामा तामाङ समुदायले मनाउने राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० डुक/मुपुख्री ‘सोनाम ल्होछार’ तथा बृहत् साँस्कृतिक कार्यक्रम आगामी शुक्रबार बिहान १० बजे आयोजना हुने भएको छ । नेपाली दूतावास, साउदी अरबका...
रोशन अर्याल/ नवीनसञ्चार दोहा, कतार: नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना’ भन्ने मूल नाराका साथ सन् २०१२ मा स्थापित नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशनको बन्द सत्रबाट लोक माया केसी (माया)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha