नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु । -मनिष कोइराला हालः साउदी अरेबिया ...
‘स्वच्छ, समृद्ध र सुसंस्कृत पलाँता’ नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकाबासी महानुभाव एवं देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। विष्णु बहादुर रोकाया अध्यक्ष तथा...
दोहा कतार: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले २०२५-२०२७ कार्यकालका लागि सल्लाहाकार समिति गठन गरेको छ । गत शुक्रबार ओल्दराबरको सभाहलमा परिषद कतारका अध्यक्ष पदम गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकबाट बिधानको परिच्छेद-६, (२८) मा उल्लेख भए बमोजिम,...
दोहा कतार: गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बिगत लामो समय देखि ब्लड क्यान्सर जस्तो घातक रोग संग लडिरहेकी सोलुखुम्भु जिल्ला सोताङ गाउँपालिका बडा न० १ निवासी चार वर्ष कि निहाना कोईरालाको उपचारको लागि सहयोग रकम हस्तान्तरण गरेको...
दोहा , कतार :– दोहा वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा नेपाली, भोजपुरी, मैथली कलाकारहरु को साथमा नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा “Back to 90’s Star Night 2025” सांस्कृतिक कार्यक्रम हुने भएको छ । कतारमा बसोबास गर्ने...
दोहा, कतार । बिगत पाँच वर्ष देखि कतारमा संचालनमा आएको भिक्टोरिया गोल्ड एन्ड डायमन्डको पाँचौ नँया शाखा आधुनिक सेवा, सुबिधा सहित अलखोरमा खुलेको छ। गत शुक्रबारका दिन एक भब्य उद्घाटन कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सञ्चालन सुरु गरेको छ।...
दोहा कतार :सामुदायिक प्रहरी बिभाग कतारको सहकार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदद्वारा सचेताना कार्यक्रम सम्पन्न भएको छ। मिति १३ सेप्टेम्बर शनिबारका दिन बिन उम्रनमा अबस्थीत सिभिल डिफेन्सको सभाहलमा कतारमा स्थापित विभिन्न संघ सस्थाहरु का प्रतिनिधिहरु को उपस्थिति रहेको ...
यान्बु (साउदी अरब), साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास जेद्दाद्वारा आयोजित पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना तथा समस्या समाधानसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न भएको छ। नेपाली सेवा समिति–यान्बुको सहजीकरणमा सम्पन्न कार्यक्रममा महावाणिज्य दूतावासका प्रमुख पारस पण्डितले श्रमिकहरूको समस्या समाधान र...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha