काठमाडौँ । वैदशिक रोजगारीका क्रममा साउदी अरबमा रहनुभएका सुजन घिमिरेले चितवनको भरतपुरस्थित आदर्श गृह नेपालका अनाथ बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । जन्म घर पाँचथर भई हाल झापा निवासी नेपाली नृत्य समूहका अध्यक्ष, झापाली सेवा समाज साउदी अरबका सहकोषाध्यक्ष...
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सामाजिक जवाफदेहिता र सदाचारका लागि सहकार्य कार्यक्रम अन्तर्गत नागार्जुन नगरपालिका वाड नं ९ मा सुझाव÷गुनासो संकलन् कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सेवाग्राहीले बाटो निर्माण, खानेपानी, विद्युत तथा ढलका समस्याहरु राखेका थिए । सोही...
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद,नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समितिले श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा श्रीकृष्ण महिमा वाचन एवं घैटो फुटाई कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालय क्याम्पस स्ववियु सभापति एवं त्रिवि सभा सदस्य श्यामराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा...
काठमाडौँ । विश्व साक्षरता दिवसको अवसरमा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृध्दिमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम नगार्जुन नगर कार्यपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । समारोहमा नागार्जुन नगरपालिकाका नगर प्रमुख, मोहन बहादुर बस्नेत र उपप्रमुख सुशिला अधिकारीलेनगरको शिक्षाको स्तर सुधार...
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान ९म्ष्चभअत ँष्निजत० शुरु गरेको छ । काठमाडौ – दमाम – काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्ने र बजारको माग तथा निगमको वजार...
काठमाडौँ । झापाको विर्तामोडका महिला आफ्नो अधिकारका लागि आवाज उठाउन संगठित हुनुभएको छ । महिला हकहित र सशक्तीकरणका क्षेत्रमा कार्य गर्न संयुक्त महिला आवाज नेपाल नामक संस्था स्थापना गरिएको हो । स्थानीय शिखा खड्का गणेशको अध्यक्षतामा नवगठित संस्थाको उपाध्यक्ष...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । छ वर्षअघि साउदी अरब गई कम्पनीले गैरकानूनी रुपमा काम लगाई नेपाल जान नदिएको अवस्थामा रहनुभएका पर्साका फर्मुल्लहा मियाँ धुनिया स्वदेश फर्किनुभएको छ । नेपाली राजदूतावास रियादका अलकासिम प्रतिनिधि तथा एनआरएनए आईसीसी सदस्य विशाल कुमार श्रेष्ठ र...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले गोरखास्थित मानव सेवा आश्रमलाई. पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सो आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त...
श्रीकृष्ण जन्माष्टमी विशेष भगवान् श्रीकृष्ण साधक हुनुहुन्न। उहाँलाई साधक भनेर सम्बोधन गर्नु गलत हुनेछ। उहाँ एक सिद्ध हुनुहुन्छ, जीवनको कलामा निपुण र सिद्ध कलाकार हुनुहुन्छ। र यो चरम मनस्थितिमा उहाँले यस सिद्धावस्थामा जे भन्नुहुन्छ, त्यो तपाईलाई अहंकारी लाग्न सक्छ, तर...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha