नवीनसञ्चार सम्वाददाता काठमाडौँ । साहित्यिक पत्रकार संघले स्रष्टाका सृजना पाठकसमक्ष सार्वजनिक गर्ने क्रम जारी छ । संघद्वारा ;जुद्धबहादुर श्रेष्ठ: औद्योगिक क्षेत्रका अग्रणी’ र ‘पूर्ण बहादुर श्रेष्ठ व्यथितका गद्य रचना’ तथा नशा नशामा गीतको लोकार्पण गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मैत्रीनगरस्थित कश्यप एकेडेमीमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्दै वसन्त पञ्चमी पर्व मनाइएको छ । सो अवसरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराई एकेडेमीमा भर्ना समेत गरिएको थियो । साहित्य, संगीत, कला र विद्याकी...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी । हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। कीर्तिपुरको भत्केपाटीस्थित ग्रिन भिलेज एजुकेसन फाउण्डेसन परिसर सरस्वती पूजाका दिन यस्तै मन्त्रले गुञ्जायमान थियो । सो अवसरमा पूर्वबाल्यावस्थाका विद्यार्थीलाई अक्षरारम्भ गराइनुका साथै प्लेग्रुपमा भर्ना समेत गरिएको छ । वसन्त...
-माधव अधिकारी काठमाडौँ, १० माघ मारवाडी सेवा समिति नेपालको ७३ औं स्थापना दिवस एक भव्य समारोहको आयोजना गरी शनिबार मनाइएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि हिन्दू स्वयं सेवक संघ नेपालका रेवित...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ स्टानफोर्ड मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टर (एसएमटिसी) र लायन्स क्लब अफ डाइमण्ड सिटी ३२५ को संयुक्त आयोजनामा मन्टेसरी शिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ। एक समारोहबीच सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिमका एसएमटिसीका प्रमुख प्रशिक्षक राधिका...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, १० माघ राष्ट्रिय कथाव्यास समाज नेपालद्वारा आयोजित विद्वत् सभा कार्यक्रम पाशुपत क्षेत्रमा सम्पन्न भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीशम्भुनाथ ढकाल प्रमुखअतिथि रहेको उक्त कार्यक्रममा ” मुख्य विषयवस्तु नित्य नैमित्तिक प्रायश्चित्त काम्यादि कर्मको शास्त्रीय स्वरूप...
-नवीनसञ्चार सम्वाददाता धनगढी, १० माघ नेपाल राष्ट्रिय शिक्षक संगठनको सदस्यता विस्तार ,संगठन सुदृढीकरण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि March to local level – 2026 सुदुरपश्चिम प्रदेश स्तरीय दुई दिने योजना कार्यशाला प्रदेश अध्यक्ष खगेन्द्र धमलाको अध्यक्षतामा कैलालीको अतरियामा सम्पन्न भएको छ।...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ, ९ माघ बल्खुको कुमारीक्लबस्थित ग्रिन लन्स एकेडेमीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी भव्यताका साथ वसन्तपञ्चमी पर्व मनाएको छ । सो अवसरमा विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थीले शैक्षिक, प्राज्ञिक, बौद्धिक र नैतिक प्रगतिको कामना गर्दै विधिपूर्वक माता...
माधव अधिकारी काठमाडौँ, ९ माघ नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयले सातवटै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने भएको छ । प्रदेश र स्थानीय तहको लेखापरीक्षणलाई मितव्ययी, सहज र प्रभावकारी बनाउन प्रदेश कार्यालय स्थापना गर्न लागिएको हो । महालेखापरीक्षकको कार्यालयको सम्पर्क स्थानका...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha