बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

दोहा कतार :    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। एनसिसि  कतारका प्रथम उपाध्यक्ष रोशन अर्याल,...

एनआरएन एनसिसि कतारद्वारा कतारको सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट

दोहा कतार:नेपाली महिला समाज कतारको आयोजनामा “रमाइलो तिज सचेतना तथा बृहत् सांस्कृतिक कार्यक्रम २०२५” कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज घर-देशमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले एक ठाउँमा भेला भएर...

नेपाली महिला समाज कतारद्वारा आयोजित तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

साउदी अरब, रियाद – हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज)को अवसर पारेर पारिवारिक समाज नेपाल, साउदी अरबले आफ्नो आठौँ वार्षिकोत्सव तथा तीज विशेष सांस्कृतिक कार्यक्रम सहित दर खाने कार्यक्रम २०२५ अगस्ट २२ मा भव्यताका साथ सम्पन्न गरेको छ। राजधानी रियादस्थित...

रियादमा पारिवारिक समाज नेपाल, साउदी अरबको आठौँ वर्षगाँठ तथा हरितालिका तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ पहल जारी राखेको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी...

इजरायलमा बन्धक नेपाली विपिन जोशीको शीघ्र रिहाइका लागि सरकारको पहल जारी

दोहा, कतार : नेपालको लेजेण्ड ब्यान्ड “नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड” कतार आउने भएको छ । साना सिग्नल नजिकै अवस्थिति ग्राण्ड रिगल होटलको मीजाइनिन फ्लोरमा रहेको ‘ अर्मानी एक्स लाउन्ज  एण्ड  बार’ले आयोजनाको घोषणा गरेको “लेजेण्ड्रि नाईट”मा प्रस्तुति...

नबिन के. भट्टराई एण्ड अतृप्त ब्यान्ड कतार आउँदै

जेद्धा-गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, साउदी अरबद्वारा नेपाली महावाणिज्यदूतावास, जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत माननीय पारस पण्डितलाई सम्मानपूर्वक स्वागत गर्ने कार्यक्रम जेद्दामा सम्पन्न भएको छ। १५ अगस्ट २०२५, शुक्रबार बेलुकी ५:०० बजे जेद्धास्थित लक्की दरबार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएनए...

एनआरएनए साउदी अरबद्वारा जेद्दाका लागि नवनियुक्त महावाणिज्यदूत पारस पण्डितको स्वागत कार्यक्रम सम्पन्न

दोहा कतार:  हरेक बर्ष जस्तै यो बर्ष पनि प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा “तिजको शुभकामना बिशेष कार्यक्रम २०२५” भव्य रुपमा मनाएको छ ।शुक्रबार नज्मामा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद...

प्रवासी नेपाली एकता मञ्च कतारद्वारा एनसीसी कतार पदाधिकारी एवंम् कार्यसमिति सम्मानित

रियाद – श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकको श्रम वैधानिकीकरणको प्रक्रिया शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। रियादस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा आठ वर्षदेखि साउदीमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर राजदूत डा. नरेशविक्रम ढकालले अभियानको शुभारम्भ गर्नुभयो। भर्चुअल माध्यमबाट...

साउदी अरबमा श्रम वैधानिकीकरण अभियान औपचारिक रूपमा सुरु

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha