नवीनसञ्चार सम्वाददाता, नेदरल्याण्ड । गैर आवासीय नेपाली संघ (एनआरएनए), नेदरल्याण्डले ११५ औँअन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा एक समारोह आयोजना गर्ने भएको छ । सो अवसरमा एनआरएनए, नेदरल्याण्डले ‘Give to Gain: Strategic Diaspora Engagement for Advancing Women in Nepal’ विषयक कार्यक्रम सञ्चालन गर्ने...
नवीनसञ्चार, काठमाडौँ । सुदूरपश्चिम साहित्य समाजले आयोजना गरेको मुक्तकदोहारीको शुक्रबारको बसाईँमा नवीनसञ्चार अनलाइनका अमेरिका क्षेत्रीय संयोजक केशव बैरागी माइलो र सम्वाददाता नारद प्रसाद आचार्य सुदामाले सहभागिता जनाउनुभएको छ । नवीनसञ्चारकमी माइलो र आचार्यले मुक्तक दोहरीमा पालैपालो प्रेमी र प्रेमिकाको भूमिकामा...
जेद्दा (साउदी अरब) – मोरङ जिल्ला लेटाङ–२ घर भई वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबको जेद्दामा कार्यरत एक नेपाली युवक गत २७ फेब्रुअरी २०२६ देखि सम्पर्कविहिन भएका छन्। Consulate General of Nepal, Jeddah ले परिवारबाट प्राप्त सूचनाका आधारमा सार्वजनिक अपिल जारी...
-नवीनसञ्चार सम्वाददाता दक्षिण कोरिया । नेपालको गोरखा, पालुङ्टार, वडा नं.५ घर भई दक्षिण कोरियमा वैदेशिक रोजगारीको सिलसिलमा रहनुभएका युवा असिन तामाङ विगत आठवर्षदेखि सम्पर्कविहीन हुनुभएको छ । तामाङ सम्पर्कविहीन भएपछि उहाँको घरमा रुवाबासी चलेको छ । घरको युवा सदस्य, आशाभरोसाको केन्द्र...
राष्ट्रलाई यस्तो लाभ होस् यसपटक कर्मले चिनिने सपुत मिलोस् यसपटक बिन्ति हामी गरिरहेका छौं निरन्तर रूपमा अमूल्य मत कसैको खेर नजाओस् यसपटक इमान्दार र असल नेताहरूको मात्र जित होस् त्याग , सिप र अनुभव भएकाहरूको नै जित होस् ज-जस्ले भित्री ह्रदयमा सॅकल्प गरेर मैदानमा उत्रिएका...
साउदी अरव नबिन सन्चार Consulate General of Nepal, Jeddah तथा Embassy of Nepal, Riyadh को समन्वयमा नेपाल सरकारले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे सूचना सङ्कलन गर्न Urgent Rescue Portal सञ्चालन गरेको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदी अरेबियासहित मध्यपूर्वका विभिन्न...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आपतकालीन समन्वयका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो। सो क्रममा अध्यक्ष...
काठमाडौं नबिन संचार साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको पुष्टि गरिएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार दूतावासतर्फ लक्षित दुई वटा ड्रोनलाई सुरक्षाकर्मीहरूले अवरोध गरी नष्ट गरेका थिए। अवरोधका क्रममा झरेका भग्नावशेषका कारण दूतावास परिसरमा सामान्य आगलागी भएको र भवनमा...
-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकमा पर्न जाने प्रभावका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युद्धका कारण नेपालीहरुमा पर्न जाने असुविधाप्रति गम्भीर...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha