नवीनसञ्चार सम्वाददाता साउदी अरब लालीगुरास होटल साउदी अरवका संचालक समाजसेवी विभिन्न संघ संस्थामा आवद्ध रहि मजदुर को हक हितमा सधैं अग्रणी रहने आदरणीय ब्याक्तित्व याम बहादुर गुरुङ ले क्यान्सर पीडित बालक आगमन लिंखाको उपचारमा सहयोगार्थ स्वरुप नेपाली रु पचास हजार आठ...
साउदी -२२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने सम्बन्धी सूचना! https://shorturl.at/gmNS4 लोकेसनमा २२ डिसेम्बर २०२३ मा यान्बु तथा सो वरपरका क्षेत्रका लागि e-passport नवीकरण क्याम्प संचालन गरिने व्यहोरा सूचित गरिन्छ ! साथै राहदानीको...
नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया साउदी अरबको पूर्वीय शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार ३ सय ८३ जनाको राहदानीहरू १५ डिसेम्बर २०२३ का दिन बितरण गरिएको छ । उक्त कार्य साप्ताहिक बिदाको दिन सेवाग्राहीलाई सहज हुने गरी...
नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया नेपालको प्रस्तुति सगै साउदी रियाद सिजन २०२३ भव्य रुपमा सम्पन्न भएको छ । रियाद सहरस्थित अल सुवेदी पार्कमा अक्टोबर २८ बाट सुरु भएको थियो । सिजनमा नेपाल पहिलो पटक सहभागी भएको हो। नेपाली गायिका तिर्सना गुरुङसहित द...
गैरआवसिय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बिस्तारका क्रममा मध्यपुर्वको पहिलो राष्ट्रिय समन्वय परिषद कतार स्थापनाको २० वर्ष पुरा भई २१ औं वर्षमा प्रवेश गरेको अवसरमा एनसिसी कतारका संस्थापक,अग्रज पदाधिकारी, अभियन्ता, सम्पुर्ण सदस्यहरु र यसमा आबद्ध हुनुभएका एनआरनए क्रमिहरु प्रति...
नवीनसञ्चार सम्वाददाता साउदी अरब आज डिसेम्बर १० देखि १२ तारिखसम्म साउदी अरेबियाको रियाद शहरको अलसुवेदी पार्कमा रियाद सिजन २ कार्यक्रममा नेपालीका तर्फबाट पनि सहभागिता तथा प्रस्तुति गरिने भएको छ । समारोहमा नेपालका तर्फबाट गायिका तृष्णा गुरुंग सहित द कोल्याप्स ग्रुप...
नवीनसञ्चार सम्वाददाता साउदी अरब -नेपाली दुतबासबाट दुरदराजमा रहेको ताबुकमा गैर आवसिय नेपाली सघं , क्षेत्रीय समन्वयन समिति ताबुकको सहयोगमा महावाणिज्य दूतावास जेद्धाले ८ डिसेम्बर २०२३ का दिन राहदानी नवीकरण , नयाँ बनि आएको राहदानी बितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न...
नवीनसञ्चार सम्वाददाता साउदी अरब । नेपाली महावाणिज्यदूतावास जेद्दा र गैर आवसिय नेपाली सघं, क्षेत्रीय समन्वय समिति ताबुकको विशेष पहलमा बिगत १८ महिना देखि बिना तलब सुबिधामा साउदी अरेबियाको ताबुक स्थित पीडादायी जीवन बिताइरहेका ४ नेपालीहरु ( दिपक बिश्वकर्मा, करण दर्जी, दिपक...
नवीनसञ्चार सम्वाददाता साउदी अरेबिया बिगत २२ बर्ष देखि साउदि अरब, दमामको “बदर अल रबि मेडिकल क्लिनिक” मा कार्यरत, दिदि बहिनी समुहकी अध्यक्ष तथा सामाजिक अभियानमा सकृय तुलसीमाया गुरूङ साउदी अरबको बसाईलाई टुङ्गाएर स्वदेश फिर्ती हुन लाग्नु भएको हुँदा उहाँको योगदानको...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha