नवीन सञ्चार साउदी अरव झापाली समाज साउदी अरवको दोस्रो महाधिवेशन तथा नयाँ वर्ष २०८१ सालको शुभकामना सहित बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न्न भएको छ। गत सुक्रबार सम्पन्न्न कार्यक्रम मा प्रमुख अथिति नेपाली राजदुताबास रियाद का श्रम सहचारी देबेन्द्र कार्की साथै सभापति झापाली...
नवीन सञ्चार साउदी अरव नेपाली जनप्रगतिशिल मंच को छैटौं अधिबेशन २०२४/४/१२ मा साउदी अरव दम्माको रोजगाडेनमा प्रवासी नेपालिहरुको एकता हामी श्रमिक समस्या समाधान हाम्रो प्रतिबद्धता भने मुलनाराका साथ अधिबेशन सम्पन्न भयो। अधिबेशनले वाग्ले को अध्यक्षतामा ४५ केन्द्रीय सदस्य सहिद महासचिव मा...
नेपाली नयाँ वर्ष वि.सं. २०८१ को पावन अवसरमा कतार लगायत विश्वका विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपाली तथा स्वदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समुन्नति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । रमेश भट्ट अध्यक्ष एवं...
नबिन संचार/रोशन अर्याल दोहा : “नेपालीहरुको नयाँ वर्ष २०८१ को” शुभ अवसरमा १९औं वार्षिकोत्सब एवम् शुभकामना आदान-प्रदान तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” यहि आउदो अप्रिल १९ तारिख शुक्रबारका दिन स्याङ्गजा सहयोग समाज कतारको आयोजनामा राम्दीधाम वृद्ध आश्रम सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रमको...
नवीन सञ्चार साउदी अरव शुक्रबार झापाली समाज साउदी अरवको दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक तथा नया बर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम्को अवसरमा साउदीको रियाद शहरमा भएको कार्यक्रममा गायक प्रमोद खरेलले पहिलो पटक साउदी अरवमा धमकेदार प्रस्तुति दिए । कार्यक्रममा खरेलले...
नवीन सञ्चार साउदी अरव ईस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र तथा नेपाली बिक्रम संम्बत २०८१ को पावन अवसर पारेर नेपाली युवा क्लब जेद्दाले १२ अप्रेल २०२४ शुक्रबारका दिन जेद्दामा शुभकामना आदानप्रदान तथा नेपाली सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ...
नेपाली नयाँ वर्ष वि.सं. २०८१ को पावन अवसरमा साउदी अरेबिया लगायत विश्वका विभिन्न देशमा रहनुभएका गैरआवासीय नेपाली तथा स्वदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समुन्नति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । रबिना अर्याल अध्यक्ष...
नवीन सञ्चार साउदी अरव इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फितर को पावन अवसरमा ईस्लामिक दावा सेन्टर जेद्दाको नेपाली बिभाग द्वारा गत १० अप्रिल बुधबार इदको दिनमा आयोजित इदको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दावा सेन्टर नेपाली बिभागका प्रमुख...
नवीन सञ्चार साउदी अरव नेपाली सांगीतिक जगतका चम्किलो नक्षत्रका रुपमा स्थापित चर्चित, भर्सटायल गायक प्रमोद खरेल सांगीतिक कार्यक्रमका लागि साउदीको रियाद आईपुगेका छन् । खरेल नेपाली सांगीतिक जगतका एक बलियो खम्बा हुन्। बच्चा देखि बुडा सम्म सबै उमेरकाले औधि मन पराउने...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha