बुधबार, मंसिर १८, २०८२ | December 3, 2025

दोहा कतार : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ। मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम...

प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित

दोहा,कतार:जेन-जी एलायन्समा आवद्ध मुस्लिम जेन-जी नेपालले हिज मिति १२ सेप्टेम्बर, आईतबारका दिन  एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितताबारे सरकारको ध्यानाकर्षण गराएको छ।नेपालको संविधान २०७२ ले सबै जात, धर्म, भाषा, लिंग र समुदायका नागरिकलाई समान...

मुस्लिम जेन–जी नेपालको माग : समानुपातिक समावेशी सहभागिता बिना न्यायपूर्ण शासन सम्भव छैन

नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ । –यम लामा बोम्जन हाल साउदी अरेबिया ...

हार्दिक शुभकामना

रियाद, साउदी अरब नबिन संचार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा औपचारिक रूपमा गठन भएको छ। फेडरेसनको केन्द्रीय कार्यालयसँग परामर्श र सहमतिपछि साउदी अरबमा कार्यरत नेपाली पत्रकारहरूको भेलाबाट उक्त शाखा गठन गरिएको हो। नवगठित शाखा कार्यसमितिलाई महासंघको केन्द्रीय...

अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका (FIJA) को साउदी अरब शाखा गठन

दोहा कतार :    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष पदम गिरीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले कतार स्थित सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट गरेको छ। एनसिसि  कतारका प्रथम उपाध्यक्ष रोशन अर्याल,...

एनआरएन एनसिसि कतारद्वारा कतारको सामुदायिक प्रहरी बिभागका प्रमुख डा. इब्राहिम मोहम्मद राशिद अल सुमैह संग भेटघाट

जेद्दा, साउदी अरब – लमजुङका वरिष्ठ समाजसेवी भीम गुरुङ र माया तमुको तीन दशक लामो साउदी बसाईपछि नेपाल फर्किने अवसरमा तमुधिं जेद्दाले ८ अगस्ट २०२५ मा जेद्दामा भव्य विदाई कार्यक्रम सम्पन्न गरेको छ। तमुधिं जेद्दाका अध्यक्ष वेद तमुको सभापतित्व र...

३० वर्ष साउदीमा बिताएका वरिष्ठ समाजसेवी भीम गुरुङको भव्य विदाई

-तोमनाथ उप्रेती बिषय प्रवेश सार्वजनिक जवाफदेहिताको इतिहास आधुनिक लोकतन्त्रभन्दा पनि पुरानो छ । राजकीय साधन, स्रोत र शक्तिलाई जनअनुमोदनमा लगाउन नै लोकतन्त्रको विकास भएको हो । सार्वजनिक उत्तरदायित्वक मार्फत राजनीतिक र प्रशासनिक क्षेत्रको शुद्धीकरण गर्न सकिन्छ । नेपालमा सार्वजनिक उत्तरदायित्व कायम...

सार्वजनिक उत्तरदायित्व मार्फत राजनीतिक र प्रशासनिक क्षेत्रको शुद्धीकरण

– डा. टीकाराम पोखरेल भारतका विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । नेपाल–भारत बिच सल्टाउनुपर्ने केही एजेण्डाहरु छन् । ती केही सामान्य छन्, केही लामो समयदेखि गाँठा परेका एजेण्डा छन् । जटिल एजेण्डाको गाँठो फुकाउनु आवश्यक छ ।...

नेपाल–भारत सम्बन्धका गाँठा फुकून्

UGC बाट QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, बानेश्वर, काठमाडौंमा शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो । साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी समयमा...

गुणस्तरीय उच्च शिक्षाका निम्ति बानेश्वर बहुमुखी क्याम्पसमा भर्ना खुल्यो

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha