काठमाडौं, नेपाल निर्देशक तथा संगीतकार टंक बुढाथोकीको निर्देशन र निर्माणमा बनेको नेपाली चलचित्र ‘मन बिनाको धन’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। चर्चित बाल गायक अशोक दर्जीको मुख्य अभिनय रहेको चलचित्रको अन्तिम दृश्य महेन्द्र पुलिस क्लब, प्रदर्शनीमार्गमा कन्सर्ट दृश्य खिच्दै...
आदरणीय कतारमा स्थापित गैर आवासीय नेपाली संघ प्रमुखज्यु, वैचारिक संस्थाका प्रमुखज्युहरु, नेपाली महिला समाज कातार अध्यक्षज्यु, नेपाल आदिवासी जनजाती महासंघका प्रमुखज्यु, राष्ट्रिय लोक दोहोरि गीत प्रतिष्ठान नेपाल कतार शाखाका प्रमुखज्यु, पत्रकार महासंघका प्रमुखज्यु, सातै प्रदेश समन्वय परिषदका प्रमुखज्यु हरु,...
(महोत्तरी) – नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको...
नवीनसञ्चार सम्वाददाता, काठमाडौँ गैरआवासीय नेपाली संघको १६ औँ युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन, यही २८ देखि ३० मार्च २०२५ मा यूरोपकै सुन्दर शहर माल्टामा आयोजना गरिदैँछ। “Investing in Nepal: unity for Prosperity.” भन्ने मुल नाराका साथ...
१६ फेब्रुअरी त्रिवेणी साहित्य मञ्चले ह्यारिस्बर्ग पेन्सलभेनियामा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। त्रिवेणी साहित्य मञ्चको आयोजनामा सोम भण्डारीको अङ्ग्रेजी भाषामा लेखिएको Chasing un unknown Destiny को विमोचन सम्पन्न भएको छ । साथमा गुन्जन र अन्तरा उपाध्याय दिदीबहिनीको नयाँ ह्युटुब च्यानल...
त्रिवेणी साहित्य मञ्चको आयोजनामा रचना वाचन शृङ्खला -६ Chasing an unknown Destiny (अपरिचितलाई पछ्याउँदै नियति ) कृति विमोचन तथा Nepsisters ह्युटुब च्यानल सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रममा यहाँका उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिन हुन हार्दिक आमन्त्रण गर्दछौं । स्थान, समय र ठेगाना...
हार्दिक आमन्त्रणा आगामी फेब्रुअरी १६ आइतबारका त्रिवेणी साहित्य मञ्चको आयोजनामा रचना वाचन शृङ्खला -६ कृति विमोचन तथा ह्युटुब च्यानल सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रममा यहाँका उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिन हुन हार्दिक आमन्त्रण गर्दछौं । मितिः ०२-१६-२०२५ रविवार समयः मध्याह्न १२ः००-०३ः०० ठेगानाः...
शर्मा ललिता उदायौ भानु तिमी नेपालको ताज बनी चिनाए मोतीले तिमीलाई आदिकवि भनी । जन्मदाता हुन् तिम्रा धनञ्जय, धर्मावती पाई शिक्षा श्रीकृष्णबाट बाल्यौ ज्ञान ज्योति । गरेर अनुवाद रामायणको नेपालीमा पनि परिवर्तन ठूलो ल्याएयौ भानु लेखनीमा पनि । रम्घा तनहुँमा जन्म लिई वाल्यकाल बितायौ प्रेरणा लिई घाँसीबाट...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha