काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण (SKTT) विभाग र नेपाल साइन्स फाउन्डेसन ट्रस्ट (NSFT) को संयुक्त आयोजनामा प्राकृतिक विपद् व्यवस्थापन, जलवायु विज्ञान, जनस्वास्थ्य तथा डायस्पोराका विज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न भएको छ। हिमाली नदी तटीय...
काठमाडौँ । संविधानसभा सदस्य सुनिल बाबु पन्तद्वारा लिखित ‘लिङ्गदेखि मानव प्रकृतिसम्म’ पुस्तक सार्वजनिक गरिएको छ। पुस्तक लोकार्पण कार्यक्रममा सहभागी संविधानसभा सदस्य, प्राध्यापक, लेखक तथा अधिकारकर्मीले लैङ्गिक तथा यौनिक विविधता, मानव प्रकृति र पहिचानबारे बुझ्न पुस्तक अध्ययन गर्न सुझाव दिएका छन्। पुस्तकको लोकार्पण संविधानसभाको मानवअधिकार समितिकी सभापति...
नवीनसञ्चार समाचारदाता जोहोर, मलेसिया। विजया दशमीको पावन अवसरमा मलेसियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र खेलकुदको सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले ‘विजया दशमी मैत्रीपूर्ण फुटबल प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ। ‘नेपाली समुदाय जोहोर’ को आयोजनामा आगामी २०२६/१०/१८ (आइतबार) का...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज । नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७-२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयाेर्कस्थित राष्ट्र संघकाे मुख्यालयमा भएकाे निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको १८० मतमध्ये १७३ मत प्राप्त गर्दै एसिया-प्रशान्त क्षेत्रीय समूहबाट निर्वाचित...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज । नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग केसीले स्वागत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ...
बाबुराम सुनार दुबई, युएई। विश्वकर्मा समाज नेपाल (युएई) को आयोजनामा युएईमा रहेका सम्पूर्ण नेपालीका लागि विजया दशमी तथा शुभ दीपावलीको अवसरमा बृहत् शुभकामना आदान-प्रदान तथा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। युएईलाई कर्मभूमि बनाएर बसोबास गरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा...
बाबुराम सुनार दुबई, संयुक्त अरब इमिरेट्स । “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ स्थापित रुपन्देही सेवा समाज यूएईको आयोजनामा संयुक्त अरब इमिरेट्स (यूएई) मा बृहत् ‘रुपन्देही सांस्कृतिक साँझ २०२६’ सम्पन्न हुने भएको छ। नयाँ वर्ष २०२७ को शुभारम्भको अवसर...
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ, २८ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को २३औँ स्थापना दिवस तथा गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा आइतबार बिहान काठमाडौंस्थित स्वयम्भूनाथ र पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरिएको थियो। त्यसैगरी, संघको सचिवालयमा...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha