बिहिबार, फाल्गुन २८, २०८२ | March 12, 2026

-नवीनसञ्चार सम्वाददाता पोर्चुगल । नेपाल–पोर्चुगलबीचको द्विपक्षीय परामर्श संयन्त्रको उच्चस्तरीय बैठकका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव अमृतबहादुर राई पोर्चुगल आउनु भएको छ । सो अवसरमा नेपाली समुदायसँग अन्तरक्रिया कार्यत्रलम लिस्बनमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल–पोर्चुगलबीचको दीगो तथा पारस्परिक सम्बन्ध...

पोर्चुगलमा नेपाली समुदाय र परराष्ट्र सचिव राईबीच अन्तरक्रिया

-नवीनसञ्चार सम्वाददाता डेनमार्क । म्याग्दी प्रवासी नेपाली संघ (मोना), डेनमार्कको  दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित भएपछि केसीले आफूमाथि विश्वास गरी निर्वाचित गर्नु हुने डेनमार्कमा रहनु भएका म्याग्देली्िरति आभार...

मोना डेनमार्ककको अध्यक्षमा केसी

-नवीनसञ्चार सम्वाददाता क्यानडा । गैर-आवासीय नेपाली संघ(एनआरएनए) क्यानडाद्वारा आयोजित  ‘Delight of Sharing Together’ फुड ड्राइभ कार्यक्रमको सम्पूर्ण तयारी सम्पन्न भएको छ। विभिन्न  संघ-संस्थाको सहयोग एवं सहकार्यमा सञ्चालन हुन लागेको फुड ड्राइभ कार्यक्रमको  लागि हालसम्म  ४० जना व्यक्तिले अनलाइनमार्फत दर्ता गरिसक्नुभएको छ।...

क्यानडामा फुड ड्राइभ कार्यक्रम हुने

-नवीनसञ्चार सम्वाददाता काठमाडौं । महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन आयोजित हरक्राफ्ट मेला २०२६ बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा सम्पन्न भएको छ । मेलामा नेपाली जैविक कपडाबाट निर्मित हस्तनिर्मित गृह सजावटका सामग्री तथा दैनिक प्रयोगका वस्तुको विशेष संग्रह प्रदर्शन गरिएको थियो । एक्शनएड इन्टरनेशनल...

महिला हस्तकला उद्यमीलाई सशक्त बनाउन हरक्राफ्ट मेला

-नवीसञ्चार सम्वाददाता दक्षिण कोरिया । दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर अवार्ड २०२६’ बाट सियोलमा सम्मानित हुनुभएको छ । नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध सुदृढ महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा राजदूत तुम्बाहाङ्फेलाई सो अवार्ड प्रदान गरिएको हो...

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाम्फे सियोलमा सम्मानित

-नवीसञ्चार सम्वाददाता युएई । संयुक्त अरब इमिरेट्स(युएई) को बर दुबईमा नेपाली व्यवसायीको लगानीमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघ(एनआरएनए) युएईका पूर्व अध्यक्ष तथा एन आरआरएनए मध्यपूर्व युवा संयोजक विकास शाही र नेपाली जनसम्पर्क समिति, युएईका...

युएईको बर दुबईमा स्टार मम रेस्टुरेन्ट सञ्चालनमा

-नवीसञ्चार सम्वाददाता काठमाडौँ ।  युनेस्को  क्षेत्रीय कार्यालय ब्याङ्ककले २०२५ को एसिया-प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारका विजेताको घोषणा गरेको छ। यस वर्ष चीन, भारत, जापान, मलेसिया, नेपाल र भानुआटु गरी ६ देशका १० उत्कृष्ट परियोजनालाई पुरस्कृत गरिएको छ।   नेपालका लागि, निम्नलिखित दुई...

युनेस्को सांस्कृतिक सम्पदा संरक्षण पुरस्कार नेपालका दुई परियोजनालाई

-नवीनसञ्चार सम्वाददाता भक्तपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि),  मानविकी तथा सामाजिकशास्त्र संकाय डीनको कार्यालयको आयोजनामा विभिन्न आंगिक क्याम्पस तथा केन्द्रीय विभागमा कार्यरत अंग्रेजी र समाजशास्त्रका शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा अंग्रेजी विषयका ३५ तथा समाजशास्त्र विषयका ३२...

त्रिविद्वारा अंग्रेजी र समाजशास्त्रका शिक्षकको क्षमता अभिवृद्धि  तालिम

-नवीनसञ्चार सम्वाददाता काठमाडौँ । मानव अधिकार तथा सामाजिक न्यायका लागि कार्यरत संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य तथा मानव अधिकार शताब्दी व्यक्तित्व डाक्टर गौरीशङ्करलाल...

इन्सेकद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ सार्वजनिक

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha