नवीनसञ्चार सम्वाददाता काठमाडौँ । गैर आवसीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् माल्टाले नेपाली नारीको महान् पर्व हरितालिका (तीज) को अवसरमा यहि सेप्टेम्बर १६ तारिख शनिवारका दिन तीज मिलन, दर खाने कार्यक्रम तथा अतिथि सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।...
काठमाडौँ । गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् माल्टाले त्यहाँका नेपालीको सुविधाका लागि राहदानी अभियानको शुरुवात गरेको छ । माल्टाको बिरकिरकारस्थित संघको कार्यालयबाट फारम भर्ने अभियान सुरु भएको संस्थाले जनाएको छ । राहदानी अभियान प्रारम्भ टोलीले माल्टामा रहनुभएका गैरआवासीय...
काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समन्वय समिति,जिजान अभा खामिस, साउदी अरेबियाको आयोजनामा आगमाी शुक्रबार सेप्टेम्वर १५ तारिखका दिन दिनको १ बजे क्रिष्टल हल, खामिस मुसायतमा नेपाली महिलाको महान पर्व हरितालिका (तीज) विशेष कार्यक्रम हुने भएको छ ।...
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्लाको कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालय हिरासतमा रहनुभएकी ३५ वर्षीया महिला थुनुवामाथि कार्यालयका डिएसपी दीपककुमार रायले बलात्कार गरेको भन्ने घटनाबारे विस्तृत छानबिन गर्न अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले माग गरेको छ ।इन्सेकको नेतृत्वमा विभिन्न...
काठमाडौँ । अधिकांश नेपाली कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा नवीकरण भई आएका राहदानी मध्ये ५३५ जनाको राहदानी वितरण गरिएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि आफ्नो अमुल्य समय खर्चेर...
काठमाडौँ । विदेशमा रहेका नेपालीले स्वदेशको मौलिक संस्कृति नभुलेको प्रमाणित गरेका छन् । साउदी अरेबियामा रहेका नेपाली महिलको साझा मञ्च समूह दिदिबहिनी समूहले आयोजना गरेको तीज विेशेष कार्यक्रमले यसको पुष्टि गरेको छ । नेपाली पहिरनमा सजिएका महिलाले तीज गीत...
काठमाडौँ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा जोड दिएको छ । ‘ डिजिटल्ली एडिबिएल’ नामक नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोवारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको छ । बैंकले मोवाईल बैकिङ सिस्टम अपग्रेड गरेको जनाएको छ ।...
काठमाडौँ ।पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीको लागि जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व तथा नेतृत्व विकास प्रशिक्षण सुरु भएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको प्रतिमामा दीप प्रज्जवलन गरी समारोहको विधिवत् समुद्घाटन गरिएको छ । समारोहमा प्राज्ञिक विद्यार्थी परिषद्,...
काठमाडौँ ।नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार सरकारले निजामती सेवा दिवसको अवसरमा एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने भएको छ । एक लाख राशीको...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha