नवीनसञ्चार सम्वाददाता काठमाडौँ । देशकै अग्रणी बैंकको रूपमा परिचित नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ्ग जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ अवस्थित पुर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा शाखा विस्तार गरिएको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’मा नायिकाको भूमिकामा सुनिशा बजगाईँले सशक्त अभिनय गर्नुभएको छ । सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको छ । गरिबीको पीडा, महिला माथिको...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु.२६४ अर्ब ३३ करोड कायम...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाको सेवाप्रवाह नागार्जुन ५ हरिसिद्धिस्थित आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । नागार्जुन नगरवासीले नगरपालिकाको सुविधासम्पन्न नवनिर्मित भवनबाट सम्पूर्ण प्रशासनिक सेवा प्राप्त गर्न सक्ने नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन बहादुर बस्नेत...
नवीनसञ्चार सम्वाददाता काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै समतामूलक...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसनको सातौँँ राष्ट्रिय परिषद् चितवनको भरतपुरमा सम्पन्न भएको छ ।सो अवसरमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई थप व्यवस्थित र मर्यादित बनाएर अघि बढ्न लेखापढी कानून व्यवसायीलाई सुझाव...
सुरक्षित भविष्यको लागि सञ्चय कोष तथा निवृत्तभरण कोष कर्मचारी सञ्चय कोष ६२ वर्ष प्रवेशको सुखद् अवसरमा सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। (१) सञ्चयकर्ता विवरणः (२) आर्थिक वर्ष २०७९/८० को वित्तीय अवस्था (अपरिस्कृत) (३) वित्तीय सुविधाहरुः (क) ब्याज तथा मुनाफाः कोष रकममा...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो । महाशाखाले १० ग्राम र २५...
नवीनसञ्चार सम्वाददाता साउदी अरब । झापाका घनेन्द्र सुबेदी नेपाल प्रस्थान गर्नुभएको छ । फ्लाई दुबई एयरलाइन्सको उडानबाट उहाँ एउटै कम्पनीमा कार्यरत भाइ शयाम सुवेदीसँग घर जानजुभएको छ । घर पठाउन Al Areedh कम्पनीले टिकट सहित २० वर्षको हिसाब किताब गरी...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha