-बलराम तामाङ चीन सामाजिक सञ्जालमा हाल चर्चित बनिरहेको यो भिडियो दृश्यमा यी दाइले गल्ती गरेको होला । तर केही क्षति भएको देखिएन। गल्ती गरेको भए पनि प्रहरी प्रशासन वा कानुनले कारबाही गर्थ्यो। कारवाला दाजु त आइलागेको सँग जाइलागेको जस्तो देखिन्छ।...
गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौं घोषणापत्र (Declaration) “Our Unity, Base for Prosperity” (हाम्रो एकता, समृद्धिको आधार) भन्ने मूल नाराका साथ २०८२ साल फागुन ३० देखि चैत २ गतेसम्म (१४–१६ मार्च...
-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । नेपालभाषाको ‘चुल्बुल चञ्चल’ म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा एक समारोहबीच सोमबार सार्वजनिक गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको रचना ‘चुल्बुल चञ्चल’मा नेपाली मूलकी जापानी गायिका खारेन शाक्यको स्वर रहेको छ । कामको सिलसिलामा लामो समयदेखि जापानमा बस्दै आउनभुएका...
-नवीनसञ्चार सम्वाददाता कीर्तिपुर । बलात्कारपछि हत्या गरिएकी किशोरी इनिशा विकलाई न्याय दिन माग गर्दै कीर्तिपुरमा सोमबार प्रदर्शन गरिएको छ। शहिद स्मारक कलेजका विद्यार्थीले आयोजना गरेको प्रदर्शनमा सहभागीले ‘इनिशा विकलाई न्याय दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर,’ लगायतका नारा लगाएका थिए...
-रिवाज आचार्य लिस्बन । पोर्तुगलमा रहेका नेपाली समुदायले नेपालमा पोर्तुगलको महावाणिज्यदूतावास स्थापना गर्न हस्ताक्षर अभियान अभियान सञ्चालन गर्ने भएका छन्। अभियानका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाइएको छ। केही दिनभित्र स्वीकृति प्राप्त भएपछि औपचारिक रूपमा हस्ताक्षर संकलन अभियानको थालनी गरिने...
-रिवाज आचार्य पोर्चुगल । पोर्चुगलमा प्रथम मोना कपको तयारी भइरहेको छ । सो ७ ए साइड खुला फुटबल प्रतियोगिता अप्रिल ५, बिहान ९ बजे Vitoria Clube de Lisboa मा आयोजना हुँदैछ। म्याग्दी प्रवासी नेपाली संघ(मोना), राष्ट्रिय कार्यसमिति, पोर्चुगलले सम्पूर्ण खेलप्रेमी तथा...
-सन्तोष दाहाल वरिष्ठ उपाध्यक्ष गैरआवासीय नेपाली संघ (एनआरएनए) – राष्ट्रिय समन्वय परिषद् क्यानाडा उपाध्यक्ष एसोसिएसन अफ नेप्लीज इन द अमेरिकाज (एएनए) ————————————————————————— मध्यपूर्वमा विकसित हुँदै गएको पछिल्लो भू–राजनीतिक तनावले विश्व ऊर्जा बजारको संवेदनशीलता पुनः उजागर गरेको छ। आधुनिक विश्व अर्थतन्त्र अझै पनि ठूलो हदसम्म पेट्रोलियम...
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना, पाठक पत्र आदि नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद । ...
म एक यात्री हुँ, बाटोको धुलोमा रमाउने, सपना बोकी हिँड्ने, पीडालाई पनि गुनाउने। कहिले घाम त कहिले छायाँ, जीवनको खेल यस्तै, हासो भित्र लुकेका आँसु मनमै चुपचाप सुकाउने। कति मोड आए बाटोमा, कति साथी छुटे बीचमै, तैपनि हिम्मत सम्हालेर अघि बढ्नै सिकाउने। गन्तव्य टाढा भए...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha