नवीनसञ्चार सम्वाददाता काठमाडौँ । सुप्रसिद्ध हास्यव्यङ्ग्यकार केशवराज पिंडालीको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्व, अग्रज साहित्यकार रामचन्द्र रिजालको प्रमुख तथा कविराज घिमिरे, प्रा. मोहन पन्थी लगायतको आतिथ्यमा शनिबार सम्पन्न मनोहरा साहित्य समाजको ८३औं शृङ्खलामा उक्त घोषणा...
हिमालय एयरबाट करीब १०० जना चिनियाँ खेलाडी तथा अधिकारीहरू पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । मंसिर ९ गते चिनियाँ तथा नेपाली खेलाडीका बीच हुन गइरहेको “वार हर्स” पोखरा अन्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताका लागि सो टोली नेपाल अवतरण भएका...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले देशका विभिन्न गाउँ तथा शहरमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधा उपलब्ध गराउने उद्देश्यका साथ टोखा नगरपालिका वडा नं. ६, टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त गरेपछि स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । साथै मानित प्रादेशिक विश्वविद्यालय स्थापनका आधार समेत तयार गर्दै गएको छ । प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यलाई ध्यानमा...
छेसाङ लोप्चन ‘असीम’ माल्टा । जाजरकोट जिल्ला अन्तर्गत छेडागाड नगरपालिका वडा नं १० का ६० घरधुरी भुकम्प पीडितलाई ब्लु हर्स इन्टरटेनमेन्ट माल्टा र दक्षिण कोरियाली नेपाली समाजहरुको सहकार्यमा राहत वितरण गरिएको छ । जाजरकोट र रुकुम पश्चिमलाई निकै ठुलो जिउ...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमा बैंकको एटिएमको समुद्घाटन गरेको छ । सो एटिएमको समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका...
ताबुक साथै ताबुक आसपासमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु जो जसलाइ तल उल्लेखित सेवाको आवस्यकता छ उहाहरु सम्पुर्णको जानकारिको लागि साथै आफ्नो नजिकको साथीहरूलाई पनि जानकारी दिनुहोला ताकी जेद्दा महावाणिज्यदूतावासबाट दुर दराजमा रहेको यस क्षेत्रका सेवाग्राहीहरु यो सेवा लिनबाट...
नवीनसञ्चार सम्वाददाता काठमाडौँ । नागार्जुन नगरपालिकाले गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितको राहत र पुनस्र्थापना लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली...
UGC बाट QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर, बानेश्वर, काठमाडौंमा शैक्षिक शत्र २०८०।०८१ का लागि बिहानी समयमा BBA, BA, BSW, B.Ed. प्रथम वर्ष तथा MA, MEd. र MBA प्रथम सेमेस्टरमा भर्ना खुल्यो । साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा सञ्चालित कक्षा ११ मा बिहानी...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha