देवी बहादुर कार्की, साउदी अरब प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारको यात्रा पक्का गरेको छ । शानदार जित निकाल्दै शतप्रतिशत जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसितर्फ समूह बी को समूह विजेता बन्दै...
देवी बहादुर कार्की, साउदी अरब खेलमा लगातार दोस्रो र उत्कृष्ट जितका साथ नेपाल जारी वाफ महिला च्याम्पियनसिपको समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियमा भएको खेलमा नेपालले इराकलाई शुन्यका विरुद्ध ५ गोलले...
-रोशन अर्याल/नवीन सञ्चार दोहा, कतार : विगत करिब दुई वर्षदेखि घरेलु काम लगाइएकी एक नेपाली चेलीलाई तलब तथा सेवा सुबिधा नदिएको भन्ने खबर सामाजिक सञ्जाल तथा अन्य श्रोत बाट आए पछि गैर आवासीय नेपाली संघ (एनआरएनए), एनसीसी कतार, श्रमिक विभागले...
नवीनसञ्चार साउदी अरब WAFF महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित हात पारेको छ । साउदी अरबको जेद्धा स्थित किन अब्दुल्लाह सिटि हल स्टेडियममा भएको WAFF Women’s Championship खेलमा नेपाल बिजयी भएको हो !!! अर्को खेल, नेपालले फेब्रुअरी...
देवी बहादुर कार्की, साउदी अरब नेपाली दुताबास,साउदी अरबको आयोजनामा १७ फेब्रवरी २०२४ का दिन दुताबास प्रांगणमा रास्ट्रीय प्रजातन्त्र दिवस को उपलक्ष्यमा आयोजित कार्यक्रममा एनआरएनए टिम सम्मानित भएको छ। नेपाली राजदुत महामहिम नवराज सुबेदी को सभापतित्व,बिशेष अतिथि नेपाल बिधुत प्राधिकरण का कार्यकारी...
साउदी अरेबिया । साउदी अरेबियाको किङ अब्दुल्लाह सिटी हल स्टेडियममा आगामी सोमबारदेखि आयोजना हुने वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन शनिबार बिहान अवतरण भएको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसी जेद्दाद्वारा संयुक्त रुपमा जेद्दा एयरपोर्टमा...
साउदी अरेबिया । साउदी अरेबियामा मञ्जुश्री संवत २८ ६० औं (डुकमुपुख्री) गरुड सोनाम ल्होसार तथा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ प्रवास शाखाद्वारा १६ फरवरी २०२४ का शुक्रबारका दिन रियाद शहरको एक्जिट ९ मा...
-रोशन अर्याल /नवीन सञ्चार दोहा /कतार: नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङहरुको महान पर्व सोनाम ल्होछारको वसरमा “ल्होछार कन्सर्ट २०२४ ” लागि सांगीतिक प्रस्तुति दिनका लागि नेपाल बाट आमन्त्रित द भोईस अफ नेपालका जज तथा प्रसिद्द गायक राजेश...
देवी बहादुर कार्की, साउदी अरब । साऊदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीले साउदी अरबका शिक्षा उपमंन्त्री प्राध्यापक एम. ए. अलसुडैरीसँग उहांकै कार्यकक्षमा आइतबार भेट गर्नुभएको छ। भेटका अवसरमा नेपाल र साऊदी अरबबीच नेपाली चिकित्सकका योग्यता, उपाधिको निरूपण, साऊदीमा विभिन्न...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha