मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

दोहा कतार:नेपाली महिलाहरु को महान पर्ब हरितालिका अर्थात् तिजका अवसरमा यहि आउदो अगस्ट १५ तारिख बिहान ११ बजे देखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा प्रवासी एकता मञ्च कतारद्वारा बृहत कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति...

प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गरेको तीज कार्यक्रम तयारी अन्तिम अबस्थामा ।

रोशन अर्याल संवाददाता नबिन संचार दोहा,कतार : नेपालको युवा पुस्ताहरु अत्यन्तै रुचाईएको सुप्रसिद्द ब्याण्ड “बि-8एट” ले गत ८ अगष्ट, शुक्रबार राति प्लानेट लाउन्ज & क्लबमा प्रस्तुति दिएका छन् । रातको ११ बजे स्टेजमा चढेका राजीव चित्रकार,गुर्मे दोर्जे लामा, सामडेन नोर्बु लामा,अमित डंगोलले...

“के यो माया हो” संगै झुमे दर्शक प्लानेट लाउन्ज एण्ड क्लबमा

रियाध, साउदी अरब — साउदी अरबमा क्रियाशील पारिवारिक समाज नेपाल ले आफ्नो आठौँ वार्षिकोत्सव तथा नेपाली नारीहरूको महान पर्व हरितालिका तिज को पावन अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम यही २२ अगष्ट २०२५, शुक्रबार को दिन, यास्मिन रेस्टुरेन्ट,...

रियादमा पारिवारिक समाज नेपालको आठौँ वार्षिकोत्सव तथा हरितालिका तिज विशेष कार्यक्रम हुँदै

दोहा,कतार : नेपालली युवा पुस्ताहरुले अत्यन्तै रुचाईएको सुप्रसिद्द ब्याण्ड “बि-8एट”कतार आउने भएको छ । मुग्लिनामा अबस्थित होटल भीआईपीको “M” फ्लोरमा रहेको ‘प्लानेट लन्ज एन्ड क्लब’ले आयोजना गरेको साँगीतिक कार्यक्रममा लाईभ प्रस्तुतिका लागि ब्यान्ड कतार आउन लागेको हो । ...

“बि-8एट” ब्याण्ड साँगितिक कार्यक्रमका लागि कतार आउने भएको छ

(महोत्तरी) – नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको...

गायक रुद्रसेनले ल्याए  धमाकेदार भोजपुरी गीत

नबिन संचार ताबुक साउदी अरव गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक द्वारा आयोजित इस्लामिक पर्व ईद अल अधाको उपलक्ष्यमा बृहत सांगितिक कार्यक्रम २०२४ मा नेपालबाट चर्चित राष्ट्रिय कलाकारद्वय गायक टंक बुढाथोकी र गायिका प्रिती आले साथै स्थानीय कलाकारज्युहरुको उपस्थितिमा...

साउदी अरवको ताबुकमा प्रथम पटक सांगितिक कार्यक्रम भव्यताका साथ सम्पन्न

नवीन सञ्चार साउदी अरव शुक्रबार गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक द्वारा आयोजित इस्लामिक पर्व इद अल अधाको उपलक्ष्यमा बृहत सांगितिक कार्यक्रम २0२४ को अवसरमा साउदीको ताबुक शहरमा भएको कार्यक्रममा गायक गायक टंक बुढाथोकी र लोक गायीका प्रिती आले...

साउदी अरवको ताबुकमा गायक टंक बुढाथोकी र लोक गायीका प्रिती आलेको धमकेदार प्रस्तुति

नबिन संचार ताबुक साउदी अरेबिया रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले लाई ताबुक Airport मा भव्य स्वागत गरिएको छ !!!आफ्नो सांगितिक प्रस्तुति दिन का लागि साउदी अरवको ताबुकमा आईपुगिसक्नु भएको छ  ।एन आर एन ए  आर सिसि ताबुक...

रास्टिय कलाकार द्व्य टंक बुढाथोकी र प्रीति आले सांगितिक प्रस्तुति  दिन ताबुक आईपुगे

नवीनसञ्चार अल कासिम साउदी अरव गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमले आफ्नो १० औं बार्षिकोत्सब तथा इस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल अधाको शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको छ। संघले आफ्नो स्थापना कालको दशौँ बर्ष पूरा गरेको उपलक्ष्यमा...

एनआरएनए आरसिसी  अल कासिमले दशौं बार्षिकोत्सब मनाउदैँ

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha