बुधबार, अशोज २९, २०८२ | October 15, 2025

-रोशन अर्याल/नवीन सञ्चार दोहा, कतार : विगत करिब दुई वर्षदेखि घरेलु काम लगाइएकी एक नेपाली चेलीलाई तलब तथा सेवा सुबिधा नदिएको भन्ने खबर सामाजिक सञ्जाल तथा अन्य श्रोत बाट आए पछि गैर आवासीय नेपाली संघ (एनआरएनए), एनसीसी कतार, श्रमिक विभागले...

एनआरएनए एनसीसी कतारको समन्वयमा घरेलु कामदारमा बेचिएकी नेपाली चेली स्वदेश फिर्ता

नवीनसञ्चार साउदी अरब WAFF महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित हात पारेको छ । साउदी अरबको  जेद्धा स्थित किन अब्दुल्लाह सिटि हल स्टेडियममा  भएको WAFF Women’s Championship खेलमा नेपाल बिजयी भएको हो !!! अर्को खेल, नेपालले फेब्रुअरी...

नेपालले सिरियालाई ४–१ ले हराउँदै शानदार जित

देवी बहादुर कार्की, साउदी अरब  नेपाली दुताबास,साउदी अरबको आयोजनामा १७ फेब्रवरी २०२४ का दिन दुताबास प्रांगणमा रास्ट्रीय प्रजातन्त्र दिवस को उपलक्ष्यमा आयोजित कार्यक्रममा एनआरएनए टिम सम्मानित भएको छ। नेपाली राजदुत महामहिम नवराज सुबेदी को सभापतित्व,बिशेष अतिथि नेपाल बिधुत प्राधिकरण का कार्यकारी...

प्रजातन्त्र दिवसको अवसरमा  नेपाली  दुताबास रियाद  साउदी अरबद्दारा  एनआरएनए  टिम सम्मानित

साउदी अरेबिया । साउदी अरेबियाको किङ अब्दुल्लाह सिटी हल स्टेडियममा आगामी सोमबारदेखि आयोजना हुने वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन शनिबार बिहान अवतरण भएको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसी जेद्दाद्वारा संयुक्त रुपमा जेद्दा एयरपोर्टमा...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई साउदी अरेबियामा न्यानो स्वागत

साउदी अरेबिया । साउदी अरेबियामा मञ्जुश्री संवत २८ ६० औं (डुकमुपुख्री) गरुड सोनाम ल्होसार तथा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ प्रवास शाखाद्वारा १६ फरवरी २०२४ का शुक्रबारका दिन रियाद शहरको एक्जिट ९ मा...

साउदी अरेबियामा सोनाम ल्होसार भव्यताका साथ मनाइयो

-रोशन अर्याल /नवीन सञ्चार  दोहा /कतार:  नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङहरुको महान पर्व सोनाम ल्होछारको वसरमा “ल्होछार कन्सर्ट २०२४ ” लागि सांगीतिक प्रस्तुति दिनका लागि नेपाल बाट आमन्त्रित द भोईस अफ नेपालका जज तथा प्रसिद्द गायक राजेश...

नेपाली सांगीतिक जगतका बादशाह राजेश पायल राई ‘ल्होछार कन्सर्ट २०२४’: का लागि कतार आइपुगे

देवी बहादुर कार्की, साउदी अरब । साऊदी अरबका लागि नेपाली राजदूत नवराज सुबेदीले साउदी अरबका शिक्षा उपमंन्त्री प्राध्यापक एम. ए. अलसुडैरीसँग उहांकै कार्यकक्षमा आइतबार भेट गर्नुभएको छ। भेटका अवसरमा नेपाल र साऊदी अरबबीच नेपाली चिकित्सकका योग्यता, उपाधिको निरूपण, साऊदीमा विभिन्न...

राजदूत सुबेदीद्वारा साउदी अरबका शिक्षा उपमन्त्रीसँग भेट

-मोहम्मद अली मिया इराक । नेपाली राजदूतावास, कुवेतको आयोजनामा इराकमा पहिलोपटक माघ १९ देखि २४ (तदनुसार ०२ देखि ०७ फेब्रुअरी २०२४) सम्म इराकमा रहनुभएका नेपाली नागरिकलाई लक्षित गरी ६ दिने राहदानी नवीकरण शिविर सम्पन्न भएको छ । उक्त शिविरमा इराकको...

इराकमा विद्युतीय राहदानी नवीकरण शिविर सम्पन्न

रोशन अर्याल/ नवीनसञ्चार दोहा, कतार: नेपाली महिला समाजको चाहाना, एकता र सहयोगको विशुद्ध सामाजिक भावना’ भन्ने मूल नाराका साथ सन् २०१२ मा स्थापित नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशनको बन्द सत्रबाट लोक माया केसी (माया)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन...

नेपाली महिला समाज कतारको पाँचौं महाधिवेशन सम्पन्न, लोकमाया केसी (माया)को नेतृत्वमा नयाँ कार्यसमिति

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha