साउदीअरब – गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको सहकार्य र नेपाली राजदुतावास रियादको आयोजनामा दम्माम स्थित दुई दिने राहदानी अस्थायी शिबिर सम्पन्न भएको छ । साउदी अरबको प्रमुख औद्योगिक क्षेत्र पूर्वीय प्रान्तको दमाममा यही मेई १० र ११, शुक्रबार...
स्वीडेन –एनआरएनए स्वीडेनले यहि आउदो जुन महिनाको २२ तारिक शनिबारका दिन (मिड समर) रमाइलो भेटघाट तथा “Barbecue Grill Party” आयोजना गर्न गैरहेको कुरा सबैमा सहर्ष जानाकारी गराउदछौ । यसको उद्देश्य केवल खाने मात्र नभई सबै नेपाली बिच भाइचारा र आत्मियता...
साउदी अरब । नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा मिती २०२४ अप्रिल १९ र २० का दिन अलकासिम साउदी अरवमा भएको दुई दिने राहदानी नवीकरण कार्यक्रममा राहदानी नवीकरणका लागी निवेदन दिनु भएको नेपाली...
नवीन सञ्चार साउदी अरव साउदी अरवको ताबुकमा नेपाली महावाणिज्यदुतावास जेद्दा र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा राहदानी नबिकरण घुम्ती सेवा संचालन हुने भएको छ । ताबुक र सो वरपरका क्षेत्रहरुमा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरी देहायको समय...
नवीन सञ्चार साउदी अरव प्रवासी नेपाली मञ्च साउदी अरेबिया अल कासिम क्षेत्रको अध्यक्षमा भक्त वीर राई निवाचित भएका छन् । गत शुक्रबार सम्पन्न दोस्रो भेलाले राइको अध्यक्षतामा क्षेत्रीय कमिटी गठन गरेको हो । नब निर्वाचित क्षेत्रीय समिति अलकासिमको नयाँ कार्य समितिमा अध्यक्ष...
नबिन संचार रोशन अर्याल, दोहा/कतार : ”फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ मानव सेवा आश्रम सहयोगार्थ आयोजना गर्न लागिएको बिबिध सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकारहरु लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्मा, मोडल...
नवीन सञ्चार २०२४-४-२२ तारिकको दिन अन्तर्राष्ट्रीय झापाली समाजका केन्द्रीय अध्यक्ष मुकुन्द ढुंगाना ,युरोप संयोजक चिरण खवास केन्द्रीय सदस्य क्रमश बालहरी राई र लोकेन्द्र नेपाल साथै झापाली समाज बेल्जियम का अध्यक्ष प्रवीण भण्डारी को उपस्थितिमा झापाली समाज नेदरल्याण्ड्सको प्रथम महाधिवेशन बाट...
नवीन सञ्चार साउदी अरव ताबुकमा अहिले सम्म कै उच्च सख्यामा राहदानी नविकरण फाराम संकलन भएको छ। गत शुक्रबार सपन्न कार्यक्रममा महिला १५, पुरुष ७२९ र अघिल्लो दिनको १४० जना गरि कुल जम्मा ८८४ जनाले नयाँ आबेदन बुझाएका थिए। नेपाली महावाणिज्यदुताबास जेद्दाबाट...
नबिन संचार/रोशन अर्याल दोहा /कतार : “नेपालीहरुको नयाँ वर्ष २०८१ को ” शुभ अवसरमा १९औं वार्षिकोत्सब एवम् शुभकामना आदान-प्रदान तथा विविध सास्कृतिक कार्यक्रम-२०२४” यहि आउदो अप्रिल १९ तारिख शुक्रबारका दिन स्याङ्गजा सहयोग सेवा समाज कतारको आयोजनामा राम्दीधाम वृद्ध आश्रम...
© copyright 2025 and all right reserved to Naveen Sanchar Griha