मङ्लबार, अशोज २८, २०८२ | October 14, 2025

दोहा,कतार:जेन-जी एलायन्समा आवद्ध मुस्लिम जेन-जी नेपालले हिज मिति १२ सेप्टेम्बर, आईतबारका दिन  एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितताबारे सरकारको ध्यानाकर्षण गराएको छ।नेपालको संविधान २०७२ ले सबै जात, धर्म, भाषा, लिंग र समुदायका नागरिकलाई समान...

मुस्लिम जेन–जी नेपालको माग : समानुपातिक समावेशी सहभागिता बिना न्यायपूर्ण शासन सम्भव छैन

दोहा कतार: स्याङ्गजा सहयोग समाज कतारद्वारा अमोर बालगृह फेदीखोला-१ स्याङ्गजालाई सहयोग रकम एक लाख नेपाली रुपैया हस्तान्तरण गरेको छ ! गत मई १६ तरिका २०२५ का दिन समाजले “२० औं वार्षिकोत्सव तथा एक्काईसौं स्थापना दिवस २०२५” अनाथ तथा असहाय...

स्याङ्गजा सहयोग समाज कतारद्वारा सहयोग रकम हस्तान्तरण

  अक्टोबर २०२५ | बिर्तामोड, झापा — नबिन सन्चार अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशनबाट श्री महेन्द्र प्रसाद चम्लागाई (कतार) सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। यसै अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल (अष्ट्रेलिया), उपाध्यक्षमा नविन पोखरेल...

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशन सम्पन्न, महेन्द्र चम्लागाई अध्यक्षमा चयन

🇳🇵 विजया दशमी २०८२ को शुभकामना 🇳🇵 नेपालीहरूको महान् सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलकामना व्यक्त गर्दछु ।। देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक,...

बडा दशैं २०८२ को हार्दिक शुभकामना

२०८२ सालको बडा दशैंको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । दिपक कार्की वरिष्ठ उपाध्यक्ष गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति, ताबुक साउदी अरेबिया ...

हार्दिक शुभकामना

 विजया दशमी २०८२ को हार्दिक शुभकामना  नेपालीहरूको महान् चाड, बडादशैँ २०८२ को पावन अवसरमादेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागिहार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। राजेन्द्र अर्यालमध्यपूर्व संयोजकगैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय...

 विजया दशमी २०८२ को हार्दिक शुभकामना 

विजया दशमी २०८२ को हार्दिक शुभकामना नेपालीहरूको महान् पर्व विजया दशमीको पावन अवसरमास्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमासुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिका लागिहार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।। राजेन्द्र थापामध्यपूर्व संयोजकअन्तर्राष्ट्रिय झापाली समाज ...

हार्दिक शुभकामना

विजया दशमी २०८२ को हार्दिक शुभकामना  नेपालीहरूको महान् सांस्कृतिक पर्व विजया दशमीको पावन अवसरमास्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमासुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागिहार्दिक मंगलकामना व्यक्त गर्दछु ।। युवराज पोख्रेलसदस्यगैर आवासीय नेपाली संघ (NRNA)एनसीसी, साउदी...

हार्दिक शुभकामना

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha