मङ्लबार, फाल्गुन २६, २०८२ | March 10, 2026

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो...

माघे संक्रान्ति

रोशन अर्याल /नवीनसञ्चार दोहा, कतार : गैरआवासीय नेपाली संघ (एनसीसी) कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा आयोजित ‘गैरआवासीय नेपाली तारा–२०२३ कतार सिजन ४’को तेस्रो चरणको प्रतिस्पर्धा शुक्रबार सम्पन्न भएको छ ।  गायन र नृत्य विधाबाट पाँच–पाँच जना फाइनलिष्ट...

गैरआवासीय नेपाली तारा-२०२३ कतारको तेस्रो चरणको छनौट सम्पन्न ५/५ जना ग्राण्ड फिनालेमा प्रवेश

  कवि भानु ढुंगाना बिचरा ललितपुर ! काठमाण्डौं घोडा चढ्न आउनेहरुका जुत्ता, चप्पल, कट्टु, मोजा आदि ललितपुरले लुकाई दिनुपर्छ उपत्यकाभित्र र बाहिर विचरा ललितपुरले झापाका जुत्ता चप्पल लुकाई दिनु पर्ने गुडिअर जुत्ता गनाउने मोच्चा लुकाई दिनु पर्ने स्याण्डल लुकाई दिनु पर्ने दङ् दङि गनाउने मोजा लुकाई दिनु पर्ने काठमाडौंको खच्चड चढेर आउनेहरुका इलामका...

कविता

नवीनसञ्चार सम्वाददाता, साउदी अरब ताबुक – गत ८ डिसेम्बर-२०२३ मा संचालित राहदानी नविकरण घुम्ती सेवामा राहदानी नविकरणका लागि उपस्थित भैइ आवेदन दिनुभएका र महावाणिज्यदूतावास जेद्दामा उपस्थित भैइ आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सुचिमा बमोजिम ४७२ जनाको विद्युतिय राहदानी (E-Passport) तयार भैइ...

ताबुकमा नवीकृत राहदानी वितरण ,बेजोड सांगीतिक तथा श्रमिक  अन्तरक्रिया  कार्यक्रम सम्पन्न

नारदप्रसाद आचार्य ‘सुदामा’ हैरिस्वर्ग,पेन्सिल्भेनिया संयुक्त राज्य अमेरिका १ स्वर्ण प्रभात निष्कलङ्क चन्द्रमा मातृत्व भाव २ ललित-शोभा मातृ-पितृत्व काख लालित्य-आभा ३ ज्योतिको पुञ्ज लावण्यमय प्रभा प्यारो निकुञ्ज ४ पुष्प-नयानी रेशमी पहिरान आर्द्र जवानी ५ अग्निको पथ शिखरको गन्तव्य उच्चता कद ६ रम्यता स्थल जिन्दगीको आरम्भ उदया-चल ७ साहित्य काव्य तत्वज्ञानको गाग्रो अमोघ श्रव्य ८ शुभ्र गजरा नभको रङ्ग रस प्रफुल्ल धरा ९ सुकृति जन अक्षुण्णता कैङ्कर्य अव्यर्थ धन १० अस्तित्व बोध अक्षय ज्ञान ज्योति अस्मिता शोध ...

हाइकु

सहयात्री ढकाल/कलोम्बस   एक दिने टेबल टेनिस प्रतियोगिता ओहायोको रेनोल्डवर्ग शहरमा  सम्पन्न  भएको छ। गत डिसेम्बर ६ तारिक  शनिवारका दिन प्लेटिनम इभेन्ट सेन्टरले ५० स्टार युवा क्लबको सहकार्यमा टेबलटेनिस प्रतियोगिता आयोजना गरेको छ । ५० स्टार युवा क्लबका अध्यक्ष किरण सुबेदीले  जनाए अनुसार...

ओहायोको रेनोल्डवर्ग शहरमा टेबल टेनिस प्रतियोगिता सम्पन्न

नवीनसञ्चार सम्वाददाता, साउदी अरब अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ७२२ जनाको राहदानी बितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सहजतालाई हृदयंगम गरि...

दमाम स्थित नवीकृत राहदानी वितरण सेवा सम्पन्न।

-रोशन अर्याल नवीनसञ्चार, दोहा, कतार : बागलुङ सेवा समाज दोहा कतारको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहाको नज्मामा रहेको एसियन रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष सन्तोष पौडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा...

बागलुङ सेवा समाज दोहा कतारको तेह्रौं अधिवेशन सम्पन्न

विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा  सहयात्री ढकाल /ओहायो       द भ्वाईस अफ नेपाल सिजान ५ का फाइनलिष्ट विनोद राई जिताउन अभियन तिव्र गतिमा शुरु भएको छ। आयोजक रोनन सुब्बाले जनाए अनुसार ह्यरिसवर्ग पेन्सिल्भेनियमा आज जनवरी ७ तारिख बेलुकाको समयमा गुरास स्पाइस हाउस...

विनोद राई जिताउँ अभियान हेरिस्वर्गमा

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha