संवाददाता नबिन संचार, कतार ।...
नविन सन्चार कतिफ, साउदी अरब गैरआवासीय नेपाली संघ (NRNA), क्षेत्रीय समन्वय समिती – पूर्वी क्षेत्र, साउदी अरबको आयोजनामा हरितालिका तिज २०८२ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम २९ अगष्ट २०२५ (१३ भाद्र...
रियाद, साउदी अरब – नबिन सन्चार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दशौँ राष्ट्रिय महाधिवेशनबाट २०२५/२७ कार्यकालका लागि निर्वाचित कार्यसमिति द्वारा नेपाली राजदूतावास, रियादमा साक्षात्कार तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नव-निर्वाचित कार्यसमितिको नेतृत्व गर्दै अध्यक्ष उमेश भट्टराईको संयोजकत्वमा...
काठमाण्डौ, ३ अगस्त २०२५ हालैको राजनीतिक प्रवृत्तिमा अन्य पार्टीहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ आउनेको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। विशेष गरी वैदेशिक रोजगारमा रहेका नेपालीहरू यो पार्टीप्रति आकर्षित हुँदै गएका छन्। राजनीतिमा इमानदारी, जवाफदेहिता र युवापुस्ताको प्रतिनिधित्व गर्दै आएको...
काठमाण्डौ, ३ अगस्त २०२५ विगत एक दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसमा सक्रिय भूमिका निभाउँदै आउनुभएका नारायण पनेरुले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँले नेपाली कांग्रेसबाट राजीनामा दिनुको मुख्य कारण भ्रष्टाचार, मानव तस्करी, गुण्डागर्दी जस्ता गतिविधिहरू प्रति पार्टी...
नवीन सन्चार रियाद साउदी अरबमा चर्चित गायक रोम लामाको एकल सांगीतिक कार्यक्रम–२०२५ अत्यन्त सभ्य, भव्य र ऐतिहासिक रूपले सम्पन्न भएको छ। लामो समयदेखि नेपाली गीत–संगीतमा योगदान दिँदै आएका गायक लामा अहिलेको पुस्तामा राष्ट्रस्तरका बहुप्रशंसित कलाकारका रूपमा स्थापित छन्। कार्यक्रममा साउदी अरबका...
दमाम, साउदी अरब नेपाली नागरिकहरूका लागि खुसीको खबर छ। नेपालकै एक मात्र राष्ट्रिय ध्वजाबाहक विमान सेवा प्रदायक नेपाल एयरलाइन्सले साउदी अरबको दमाम र नेपालको काठमाडौँ बीच साप्ताहिक तीन नियमित उडानहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ। हाल प्रत्येक आइतबार, मंगलबार र बिहीबार...
दोहा, कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) कतारको ११ औं राष्ट्रिय अधिवेशन हिजो बिहीवार सम्पन्न भएको छ। तनहुँ निवासी पदम गिरिको अध्यक्षतामा पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन आयुक्त कमल मणि गुरागाईंले घोषणा गरेका छन्। उक्त...
माल्टा, –नबिन सन्चार गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् माल्टाको २०२५–२०२७ कार्यकालका लागि नवौं अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनबाट सत्य नारायण झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएछ । निर्वाचन प्रक्रियामा प्रमुख अतिथिको रूपमा मानार्थ केन्द्रीय सदस्य तथा निर्वाचन...
© copyright 2026 and all right reserved to Naveen Sanchar Griha