शनिबार, फाल्गुन ३०, २०८२ | March 14, 2026

नेपाली सम्पर्क समिति (NCC) , दक्षिण कोरियाको हार्दिक निमन्त्रणा

नेपाली सम्पर्क समिति (NCC) , दक्षिण कोरियाको हार्दिक निमन्त्रणा

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन ३०, २०८२

  • 28
    Views
नेपाली सम्पर्क समिति (NCC) , दक्षिण कोरियाको हार्दिक निमन्त्रणा
राष्ट्रियता, कला र संस्कृति हाम्रो शान-एकताबद्ध नेपाली समाज हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको नेपाली सम्पर्क समिति (NCC) , दक्षिण कोरियाको १९औं अधिवेशन आगामी १५ मार्च, २०२६ का दिन सियोलमा भव्य रूपमा आयोजना हुने सम्पुर्णमा जानकारी गराउदछौ । कोरियामा कृयाशिल सम्पुर्ण संघ संस्था र सामाजिक व्यक्तित्व ज्युहरुलाई पत्राचार गरि सकिएको छ । कहि कतै पत्र पाउनु भएको छैन भने यही सुचनालाई आधार मानी यहाहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति: १५ मार्च, २०२६ (आइतबार)
• समय: बिहान ११:०० बजेदेखि
• स्थान: सेमाउल बैंक, सौल।
-नेपाली सम्पर्क समिति, दक्षिण कोरिया
——————————————————————-
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha