शनिबार, फाल्गुन २३, २०८२ | March 7, 2026

एनआरएनए, जर्मनीको अनुरोध

एनआरएनए, जर्मनीको अनुरोध

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन २३, २०८२

  • 11
    Views
एनआरएनए, जर्मनीको अनुरोध
नमस्कार सबैमा,
सक्दो सहयोग गरौँ र सबैमा सेयर गरौँ।(Help Post)
केही दिन पहिले फ्रैंकफर्ट निवासी मनोज गिरीको असामयिक निधनको दुःखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र यस दुःखद घडीमा परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।
परिवारको इच्छा अनुसार उहाँको पार्थिव शरीर नेपाल लैजाने तयारी भइरहेको छ। त्यसका लागि करिब ८,००० देखि १०,००० युरोसम्म खर्च लाग्ने अनुमान गरिएको छ।
यस कठिन अवस्थामा सहयोग पुर्याउन सबैमा आर्थिक सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ।
सहयोग रकम NRNA LCC Hessen e.V. मार्फत संकलन गरिएको छ।
{** नोट: रक़म सहयोग गर्दा यो अनिवार्य लेख्नुहोला
PayPal वा बैंकबाट यो प्रयोजनको लागि भनेर खुलाएर लेख्नुहोला
Verwendungszweck : Help/Donation Manoj Giri }
PayPal:
Verwendungszweck : Help/Donation Manoj Giri
बैंक विवरण:
NRNA LCC HESSEN E.V.
Bank: Sparda-Bank Hessen eG
IBAN: DE57 5009 0500 0005 9512 07
Verwendungszweck : Help/Donation Manoj Giri
तपाईंहरूको सानो सहयोगले पनि ठूलो सहारा मिल्नेछ।
कृपया यो सन्देश सक्दो सेयर गरिदिनुहुन अनुरोध छ।
साथै, विशेष अग्रसरताका लागि LCC Hessen प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईंहरू विगतदेखि नै सधैँ सबैको दुःख-सुखमा साथ दिँदै आउनुभएको छ।
धन्यवाद।
-एनआरएनए, जर्मनी परिवार
————————————————————————————————————-
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha