गैर आवसीय नेपाली संघ, अमेरिकाको आयोजनामा सम्पन्न हुन गइरहेको ११६औ अन्तराष्ट्रिय नारी दिवस भब्य र सभ्य रूपमा सफल बनाउन सम्पूर्ण नेपाली समुदायलाइ उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछौँ ।
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।