बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

लालीगुराँस रेस्टुरेन्टको नयाँ शाखा रियादको 2nd Industrial Area मा संचालनमा

लालीगुराँस रेस्टुरेन्टको नयाँ शाखा रियादको 2nd Industrial Area मा संचालनमा

  • Naveen Sanchar

  • बुधबार, साउन ८, २०८२

  • 506
    Views
लालीगुराँस रेस्टुरेन्टको नयाँ शाखा रियादको 2nd Industrial Area मा संचालनमा

रियाद, साउदी अरब –

साउदी अरबको राजधानी रियादस्थित 2nd Industrial Area (New Sanayyah) मा रहेको Nesto Market नजिकै लालीगुराँस रेस्टुरेन्टको नयाँ शाखा यही बिहीबार, जुलाई २४, २०२५ देखि संचालनमा आउने भएको छ।

रेस्टुरेन्ट सञ्चालकका अनुसार, रियादमा छरिएर रहेका नेपाली समुदायका सदस्यहरू, व्यवसायीहरू, सामाजिक संघसंस्था, पत्रकार तथा शुभेच्छुहरूलाई उद्घाटन कार्यक्रममा उपस्थिति जनाउन हार्दिक निमन्त्रणा गरिएको छ।

उक्त अवसरमा विशेष नेपाली स्वाद, आतिथ्य सत्कार र सांस्कृतिक आत्मीयता समेटिएको सेवा प्रदान गरिने जनाइएको छ्।

 

स्थान: 2nd Industrial Area (New Sanayyah), Nesto Market नजिकै, रियाद

मिति: बिहीबार, २४ जुलाई २०२५

लालीगुराँस रेस्टुरेन्ट परिवारले सम्पूर्णमा यो नयाँ सेवा स्थलमा स्वागत गर्न आतुर रहेको जनाएका छन्।

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha