शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनए साउदी अरवको सत्रौं वार्षिकोत्सव कार्यक्रम हुदै

एनआरएनए साउदी अरवको सत्रौं वार्षिकोत्सव कार्यक्रम हुदै

  • Naveen Sanchar

  • सोमवार, असार ३२, २०८१

  • 175
    Views
एनआरएनए साउदी अरवको सत्रौं वार्षिकोत्सव  कार्यक्रम हुदै

नबिन संचार दमाम साउदी अरव
एनआरएनए साउदी को सत्रौं वार्षिकोत्सव कार्यक्रम जुलाई १९ तारिक शुक्रवारका दिन पूर्वी प्रान्त सिहात, साउदी अरब हुने भएको छ।

“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको देहाय बमोजिमको मिति र स्थानमा सत्रौं वार्षिकोत्सव तथा गत ईद ऊल अधाको अवसरमा “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूल मन्त्रका साथ आयोजित “ 2nd NRNA GOLD CUP 2024” फूटबल प्रतियोगिताको समिक्षा कार्यक्रम आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा संघका सबै समिति र संरचनाहरुमा आवद्ध वर्तमान तथा भूतपूर्व पदाधिकारीहरु, पंजिकृत सदस्यहरु, सामाजिक तथा राजनीतिक भात्रृ संगठनका अध्यक्षहरु एवम् पदाधिकारीहरु, शुभचिन्तकहरु लगायत साउदी अरबमा कार्यरत सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई सहभागी जनाई कार्यक्रमको शोभा बढाई दिनुहुन सादर अनुरोध सहित यहाँको उपस्थितिका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हार्दिक निमन्त्रण गर्दछ I

कार्यक्रम हुने स्थान र समय :
मिति: २०२४ जुलाई १९ तारीख
समय: बिहान ठिक ११:०० बजे
स्थान: स्थान: पूर्वी प्रान्त सिहात, साउदी अरब
गुगल म्याप लोकेशन  26°30’19.8″N 50°01’24.1″E – Google Maps


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha