
नारद आचार्य सुदामा अमेरिका
संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिय राज्य अन्तर्गत ह्यारिस्बर्ग शहरमा रनजित गजमेर उत्सव समारोह को भव्य तयारी भइरहेको छ। यो विशुद्ध साङ्गेतिक कार्यक्रमको आयोजक Bhutanese Nepali Artists In Central Pennsylvania रहेको कुरा सर्वविदित नै छ॥ संगीतका मूर्द्धन्य सर्जक स्रष्टा श्रीरनजित गजमेरज्यु लाई ‘साङ्गीतिक’ सम्मान रहनेछ ।
१३ जुलाई २०२४- शनिवारको दिन यहाँको गरिमामय उपस्थितको लागी हार्दिक आमन्त्रण गर्दछ।
Venue:
July 13th 2024-Saturday
Time: Door Open 06:00PA
Event Start: 07:00PM
The Forum Auditorium
500 Walnut st. Harrisburg PA 17120