
नवीन सञ्चार साउदी अरव
नेपाली नयाँ बर्ष २०८१ तथा इस्लामिक पर्ब इद २०२४ को पावन अवसर मा आयोजना हुन गई रहेको शुभकामना आदन-प्रदान तथा बृहत नेपाली सांगितिक कार्यक्रम मा उपस्थित भई कार्यक्रम को शोभा बढाई दिनहुन हार्दिक अनुरोध गर्दछौ!
मिती:-१२ अप्रिल २०२४ शुक्रबार
स्थान:- 21°33’45.0″N 39°17’34.0″E – Google नक्सा
सम्पर्क:-
राम थापा-०५५७८७०८५७
लक्ष्मण आचार्य-०५७१३९०३५०
पवन पराजुली-०५९४४९०६०८
बद्रि गिरी-०५९३२६७४८५
रुपेश गिरी-०५३१५६३१४६
धिरज मगर-०५९२९४९०१३
नोट-यदि कोहि प्रतिभावान कलाकार हुनुहुन्छ भने अग्रिम जानकारी गर्नु होला!
आयोजक
नेपाली युवा क्लब जेद्दा, साउदी अरब