शनिबार, चैत्र १, २०८१ | March 15, 2025

झरना ०१~~~(दश झर)

झरना ०१~~~(दश झर)

  • Naveen Sanchar

  • बिहिबार, पुस १९, २०८०

  • 68
    Views
झरना ०१~~~(दश झर)

नारदप्रसाद आचार्य ‘सुदामा’
हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका

झरना ०१~~~(दश झर)
०१
तिम्रो उपस्थितिमा सौगातै सौगात 

अभावमा बड्छ झन् झन् चहात
०२
ठूलाहरू धमाधम घट्दैन्छ
सानाहरू तमाम बड्दैन्छ
०३
परिश्रम गर्न दुविधा
कसरी? हुन्छ जीवनमा सुविधा
०४
छङछङ झरनाको पानी
सार्थक आनी-बानी
०५
शीतल छहारी
सुरम्य छ बाटिका वरीपारी
०६
कुवाको धमिलो पानी
निरर्थक जिन्दागानी
०७
निर्मल पवित्र छहरो
सुरम्य हराभरा छ पहरो
०८
सुरम्य बनमा
इन्द्रकमल छ मनमा
०९
अनित्य छ जिन्दगी
कर्म गरौं भागी भागी


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha