नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७९ संशोधित
नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७९ संशोधित
Naveen Sanchar
बिहिबार, अशोज १८, २०८०
406
Views
नवीनसञ्चार सम्वाददाता काठमाडौँ ।नेपाल राष्ट बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गरी संशोधन सम्बन्धी जानकारी दिएको छ ।
हेर्नुहोस् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टद्वारा हस्ताक्षरित निर्देशन :