शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

जर्मनीका डा० नवराज रोस्याराको एनआरएनए सचिवमा उम्मेद्वारी

जर्मनीका डा० नवराज रोस्याराको एनआरएनए सचिवमा उम्मेद्वारी

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 140
    Views
जर्मनीका डा० नवराज रोस्याराको एनआरएनए सचिवमा उम्मेद्वारी

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ ।गैर आवासीय नेपाली( एनआरएनए), आइसीसीको आगामी निर्वाचनमा जर्मनीका डा० नवराज रोस्याराले उम्मेद्वारी दिनुहुने भएको छ । एनआरएनए सबै किसिमका समूहसँग हातेमालो गर्दै सहकार्य गर्नको लागि बनाइएको साझा थलो भएकेलेअहिले हामीलाइ कुरा भन्दा काम गर्ने संस्थाको पूर्ण रूपमा डिजिटलाइज गर्ने र संस्थाको आफ्नो छ्रट्टै फोरम तयार गरी त्यसमार्फत विश्वमा छरिएर रहेका सबै एनआरएन जोड्ने कार्य गर्न आइसिसी सचिवको उम्मेद्वारी घोषणा गरेको रोस्याराले बताउनुभयो। नेपाल र नेपाली समुदायको समुद्धिको पवित्र उद्देश्यले कार्य गर्ने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha