सोमवार, फाल्गुन ४, २०८२ | February 16, 2026

हार्दिक आमन्त्रण

हार्दिक आमन्त्रण

  • Naveen Sanchar

  • सोमवार, फाल्गुन ४, २०८२

  • 13
    Views
हार्दिक आमन्त्रण

सहभागी बनौँ, आफ्नो मौलिक संस्कृतिको संरक्षण गरौँ ।

परम्परागत कला संस्कृति तथा धार्मिक आस्थाको जगेर्ना गर्ने उद्देश्यले धादिङ्ग जिल्लास्थित गंगा जमुना गाउँपालिका वडा नं. ६ मा रहेको गुरुङ्ग गाउँ, भैंसेमा पवित्र माने पूजा तथा पाँच दिवसीय मनोरञ्जनात्मक मेला आयोजना हुन गइरहेको सहर्ष जानकारी गराइन्छ । २०८२ फाल्गुन ७ देखि ११ गतेसम्म सञ्चालन हुने समारोहमा उत्साहजनक सहभागिता जनाई कार्यक्रम भव्यताका साथ सफल परिदिनुहुन सम्पूर्ण गाउँवासी, इष्टमित्र तथा इच्छुक शुभचिन्तक महानुभवमा सादर अनुरोध छ ।

समारोहका प्रमुख आकर्षण
माने पूजा
-विविध सांस्कृतिक कार्यक्रम,गीत, नृत्य
-मनोरञ्जनात्मक प्रस्तुति
-रमाइलो मेला आदि


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha