नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा साउदी अरेबिया लगायत स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-विशाल श्रेष्ठ
हालः साउदी अरेबिया