
नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
-शंकर पौडेल
अध्यक्ष तथा
गैर आवासीय नेपाली संघ
क्षेत्रीय समन्वय समिति , जिजान–अभा–खमिस परिवार
साउदी अरेबिया