बिहिबार, कार्तिक २८, २०८२ | November 13, 2025

एनआरएनए राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दोस्रो बैठकबाट विभिन्न उप–समिति गठन

एनआरएनए राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दोस्रो बैठकबाट विभिन्न उप–समिति गठन

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शुक्रबार, भदौ १३, २०८२

  • 292
    Views
एनआरएनए राष्ट्रिय समन्वय परिषद् साउदी अरबको दोस्रो बैठकबाट विभिन्न उप–समिति गठन

रियाद, साउदी अरब | गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) साउदी अरबले नयाँ कार्यकालका लागि बिभिन्न उप समिति घोषणा गरेको छ!!

२०२५ अगस्ट २३, शनिबारका दिन अध्यक्ष  उमेश भट्टराईको अध्यक्षतामा सम्पन्न नियमित दोस्रो पूर्ण बैठकले २०२५–२०२७ कार्यकालका लागि उप समितिका पदाधिकारीहरु सर्वसम्मत रूपमा चयन गरेको छ।

बैठकले उपाध्यक्षहरूको संयोजकत्वमा विभिन्न समिति गठन गर्ने निर्णय समेत गरेको छ। संघले नव–चयनित पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

🔹 सल्लाहकार मण्डल


  • प्रमुख सल्लाहकार : श्रीमती रबिना अर्याल
  • सल्लाहकार : श्री रोशन कुमार श्रेष्ठ
  • सल्लाहकार : श्री राजकुमार श्रेष्ठ
  • सल्लाहकार : श्री राम राधा घिमिरे
  • सल्लाहकार : श्री अमर सापकोटा
  • 🔹 संरक्षक मण्डल

  • प्रमुख संरक्षक : श्री ओम घले
  • संरक्षक : श्री विमल गौतम
  • संरक्षक : श्री तेजबहादुर थापा
  • संरक्षक : श्री रामबहादुर छेत्री
  • संरक्षक : श्री लाल बहादुर मगर

🔹 अनुशासन समिति

संयोजक विशाल कुमार श्रेष्ठ, सदस्यहरूमा कुमार कार्की, भक्त हमाल, खेमराज भट्ट र नर बहादुर खतिवडा चयन भएका छन्।

🔹 लेखा समिति


संयोजक हेम सुबेदी, सदस्यहरूमा दिनेश न्यौपाने र अरुण कुमार शाह छन्।

🔹 लेबर टास्क फोर्स समिति

संयोजक विष्णुप्रसाद भण्डारी, सदस्यहरूमा विभिन्न क्षेत्रीय अध्यक्षहरू — धनकुमार लामा (पूर्वी क्षेत्र), विनोद खड्का (अल-कासिम), बुद्धि प्रसाद बास्तोला (ताबुक), जितेन्द्र थपलिया (रियाद), शंकर पौडेल (जिजान) र डीपी अर्याल (जेद्दा) रहेका छन्।

🔹 खेलकुद समिति

संयोजक राज गिरी, सदस्यहरूमा हरि प्रसाद बिस्ट, रमेश सिंह खत्री र श्रीमन बयाम्बु छन्।

🔹 परोपकार समिति

संयोजक मनिष कोइराला, सदस्यहरूमा महेश घिमिरे र धुर्ब कटुवाल छन्।

🔹 संगठन विस्तार तथा व्यवस्थापन समिति

संयोजक अर्जुन थापा, सदस्यहरूमा पूर्ण सुनार, युवराज पोखरेल, भिम कार्की तथा विभिन्न क्षेत्रीय अध्यक्षहरू रहेका छन्।

🔹 सूचना तथा सञ्चार समिति

संयोजक धुर्वराज कटुवाल, सदस्यहरूमा महेश घिमिरे, देवी बहादुर कार्की र ओम फुयाँल रहेका छन्।

🔹 मनोनित केन्द्रीय पदाधिकारी


  • सदस्य : श्री ओम प्रसाद फुयाँल
  • सदस्य : श्री होमराज बास्तोला
  • महिला सदस्य : श्रीमती रेणु श्रेष्ठ


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha