
नारद आचार्य सुदामा
BCH मेला केवल एउटा कार्यक्रम मात्र होइन – यो एकता, विविधता र सांस्कृतिक गौरवको एक शक्तिशाली उत्सव हो, जुन ह्यारिसबर्गको भुटानी समुदायले आयोजना गर्दछ। जहाँ साहित्य, कला संगीत, र संस्कृतिको एक अविस्मरणीय दिनमा एकसाथ आउँछन्।
मिति: सेप्टेम्बर २८, २०२५ आइतबार
समयः१०ः००-०५ः००
स्थान: ह्यारिसबर्ग क्षेत्र सामुदायिक कलेज (HACC)