
नयाँ बर्ष २०८२ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा छरिएर रहनु भयका सम्पुर्ण आमाबुबा ,दाजुभाइ तथा दिदिबहिनी हरुमा सुख , सान्ती सुस्वास्थ्य तथा समुन्नतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
देवी बहादुर कार्की
प्रवक्ता
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद साउदी अरब